शुशीला सरकारको खर्च कटौति प्रस्ताव उल्ट्यायो वालेन सरकारले, सांसदका निकट ३३४ जनाले सरकारी जागिर पाउँदै
शुशीला सरकारको खर्च कटौति प्रस्ताव उल्ट्यायो वालेन सरकारले, सांसदका निकट ३३४ जनाले सरकारी जागिर पाउँदै संघीय संसद्‌ अन्तर्गत प्रतिनिधि सभामा २७५ र राष्ट्रियसभामा ५९ जना गरी ३३४ जना सांसद छन् । अब यी सबै सांसदले स्वकीय सचिव राख्न पाउने भएका छन् । यसले सरकारको खर्च भने बढाउने छ ।
पुनर्वास नगरपालिकाले सशस्त्रलाई दियो विपद उद्धार सामग्री, किसानलाई मल आयात सहज गरिदिन आग्रह
पुनर्वास नगरपालिकाले सशस्त्रलाई दियो विपद उद्धार सामग्री, किसानलाई मल आयात सहज गरिदिन आग्रह कार्यक्रमका पुनर्वास नगरपालिकाका मेयर तोयप्रसाद शर्माले सर्वसाधारणले दैनिक उपभोगका सामान्य घरायसी सामान भारतबाट ल्याउँदा सहज वातावरण बनाउन आग्रह गरे ।
पाल्हीनन्दन गाउँपालिकाले असार ३१ देखि साउन ४ गतेसम्म राजस्व नलिने, यस्तो छ कारण
पाल्हीनन्दन गाउँपालिकाले असार ३१ देखि साउन ४ गतेसम्म राजस्व नलिने, यस्तो छ कारण नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) जिल्लाको पाल्हीनन्दन गाउँपालिकाले असार ३१ गतेदेखि साउन ४ गतेसम्म राजस्व संकलन बन्द गर्ने भएको छ ।
लामो समयदेखि अनुपस्थित सहसचिवलाई सरकारी सेवाबाट हटाउने गरि कारबाही सिफारिस
लामो समयदेखि अनुपस्थित सहसचिवलाई सरकारी सेवाबाट हटाउने गरि कारबाही सिफारिस भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन  मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक कर्मचारीसँग स्पष्टिकरण माग गरेको छ।
महावै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि मध्यरातमा ठेकेदारको आक्रमण
महावै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि मध्यरातमा ठेकेदारको आक्रमण कालिकोटको महावै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज कोइराला र शाखा अधिकृत खगेन्द्र बहादुर शाहीमाथि मध्यराति ठेकेदार यज्ञबहादुर शाहीले आक्रमण गरेका छन् ।
मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले अबैध रुपमा रकम झिकेको मेयर साहको आरोप
मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले अबैध रुपमा रकम झिकेको मेयर साहको आरोप उपमेयर नागेन्द्रप्रसाद यादवले भने रकम भुक्तानीमा प्रमुख प्रशासकीय अधिकृतले गडबढी नगरेको बताए ।
बलजफ्ती लेखिरहेको छ काठमाडौँ महानगर प्रहरीले ‘महानगर प्रहरी बल’
बलजफ्ती लेखिरहेको छ काठमाडौँ महानगर प्रहरीले ‘महानगर प्रहरी बल’ सशस्त्र प्रहरी ऐन २०५८ को परिभाषा खण्डमा ‘सशस्त्र प्रहरी सेवा भन्नाले दफा ३ बमोजिम गठित सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गतको सेवा सम्झनु पर्छ’ भनेर लेखिएको छ । ऐनको दफा ३ मा ‘सशस्त्र प्रहरी बल, नेपालको गठन’ भनेर उल्लेख गरिएको छ ।
मातहत निकाय र संस्थानलाई मन्त्री चौधरीको निर्देशनः युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्नू
मातहत निकाय र संस्थानलाई मन्त्री चौधरीको निर्देशनः युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्नू कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै विभाग तथा निकायलाई युवाका लागि रोजगारी, पारिश्रमिकसहितको प्रशिक्षण तथा स्वयंसेवाका अवसर विस्तार गर्दै परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिएक छन् ।
स्थानीय सरकार भन्छन्ः सुत्र चलेन, महालेखा भन्छ–उहाँहरुले चलाउन जान्नु भएन
स्थानीय सरकार भन्छन्ः सुत्र चलेन, महालेखा भन्छ–उहाँहरुले चलाउन जान्नु भएन यसरी सुत्र नचलेको भनेर देशभरबाट गुनासो आएपछि वडापालिकाले महालेखा नियन्त्रकको कार्यालयका सुचना अधिकारी ओमप्रसाद रिजालसँग सम्पर्क गरी सुत्र किन नचलेको भनेर सोधको छ ।
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित राष्ट्रियसभाको आजको बैठकबाट ‘आर्थिक विधेयक, २०८३’ पारित भएको छ । अब सो विधेयक पुनः प्रतिनिधिसभामा फिर्ता जानेछ ।
यी हुन् आजको मन्त्रिपरिषद बैठकले गरेका मुख्य ८ निर्णयहरु
यी हुन् आजको मन्त्रिपरिषद बैठकले गरेका मुख्य ८ निर्णयहरु सरकारले मुख्यसचिवमा गोविन्द बहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । असार २४ गते बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
गोविन्द बहादुर कार्कीलाई मुख्य सचिव बनायो सरकारले
गोविन्द बहादुर कार्कीलाई मुख्य सचिव बनायो सरकारले नेपाल सरकारको मुख्यसचिवमा गोविन्द बहादुर कार्की नियुक्त भएका छन् ।
Weather Update