इलामका जनताले अब सुर्योदय नगरपालिकाबाटै राष्ट्रिय परिचयपत्र बनाउन पाउने 
इलामका जनताले अब सुर्योदय नगरपालिकाबाटै राष्ट्रिय परिचयपत्र बनाउन पाउने  इलामको सूर्योदय नगरपालिकाले पालिकामै राष्ट्रिय परिचयपत्रको बनाउन पाउने गरी सुविधा विस्तार गरेको छ ।
शिवराज नगरपालिकाको अफरः रुख रोप्नू पैसा लानू 
शिवराज नगरपालिकाको अफरः रुख रोप्नू पैसा लानू  कपिलवस्तुको शिबराज नगरपाकिलाले निजी तथा सामुदायिक बनमा बृक्षारोपण गर्न चाहने व्यक्तिलाई अनुदान दिने भएको छ
कारवाहीमा परेका कर्मचारीले नगरपालिका छिर्न नदिएपछि रुदैँ फर्किए निमित्त प्रमुख प्रशासकीय अधिकृत
कारवाहीमा परेका कर्मचारीले नगरपालिका छिर्न नदिएपछि रुदैँ फर्किए निमित्त प्रमुख प्रशासकीय अधिकृत धनुषाको विदेह नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार साहलाई कर्मचारी र जनप्रतिनिधिले कार्यालय प्रवेशमा रोक लगाएका छन्
संघीय निजामती सेवा विधेयक चाँडो पारित गर्न उपसमिति गठन
संघीय निजामती सेवा विधेयक चाँडो पारित गर्न उपसमिति गठन संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवा विधेयक चाँडो पारित गराउन उपसमिति गठन गरेको छ
मेयरका छोराको कुटाइ खाएका विदेह नगरपालिकाका हाकिमलाई काममा अवरोध नगर्न अदालतको आदेश 
मेयरका छोराको कुटाइ खाएका विदेह नगरपालिकाका हाकिमलाई काममा अवरोध नगर्न अदालतको आदेश  विदेह नगरपालिकाका मेयर र बेचन दासले कार्यालय प्रवेशमा अवरोध गरेको र कार्यालय प्रवेशमा प्रहरीले सहयोग नगरेको भन्दै साहले उच्च अदालत जनकपुरमा रिट दायर गरेका थिए
स्थानीय तहका कर्मचारीको सुरक्षा माग्दै प्रधानमन्त्री कार्यालय पुगे कर्मचारी 
स्थानीय तहका कर्मचारीको सुरक्षा माग्दै प्रधानमन्त्री कार्यालय पुगे कर्मचारी  गठनका अध्यक्ष अम्बादत्त भट्टको नेतृत्वमा बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेको टोलीले मुख्यसचिव एकनारायण अर्याललाई ज्ञापनपत्र समेत बुझाएको छ ।
आत्मनिर्भरको बाटोमा स्थानीय तहः भुम्लुले गुन्द्रुक बेच्ने, मण्डनदेउपुरले मही 
आत्मनिर्भरको बाटोमा स्थानीय तहः भुम्लुले गुन्द्रुक बेच्ने, मण्डनदेउपुरले मही  गाउँपालिकाले कृषकहरुबाट प्रतिकेजी २५ रुपैयाँमा साग खरिद गरेर गुन्द्रुक बनाउने योजना अघि सारेको प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले जानकारी दिए
सांसदको मोवाइलमा ‘नासुका आँशु’, कसको फोनमा के आयो सन्देश ? 
सांसदको मोवाइलमा ‘नासुका आँशु’, कसको फोनमा के आयो सन्देश ?  प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा शुसासन समितिका २७ जना सदस्यहरुको मोवाइलमा सोमबारदेखि एकनासको सन्देश आइरहेको छ
नासुको बढुवामा बिभेद, अदालतको फैसला मान्न निजामती कर्मचारी संगठनको माग
नासुको बढुवामा बिभेद, अदालतको फैसला मान्न निजामती कर्मचारी संगठनको माग नेपाल निजामती कर्मचारी संगठनले नायव सुव्वाबाट अधिकृतमा बढुवा हुने कर्मचारीको संख्या निर्धारणमा विभेद गरिएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको ध्यानाकर्षण गरायाे
सचिव कुट्ने बन्दीपुरका वडाध्यक्ष १० दिन थुनामा 
सचिव कुट्ने बन्दीपुरका वडाध्यक्ष १० दिन थुनामा  वडा सचिवमाथि आक्रमण गरेको अभियोगमा प्रक्राउ परेका बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको छ
कर्मचारी आक्रमणको विरोधमा देशभरका स्थानीय तह कर्मचारी आन्दोलित, अधिकांश पालिकामा पेनडाउन 
कर्मचारी आक्रमणको विरोधमा देशभरका स्थानीय तह कर्मचारी आन्दोलित, अधिकांश पालिकामा पेनडाउन  वडासचिव र शाखा अधिकृतमाथि जनप्रतिनिधिबाट हातपात भएको भन्दै देशभरका स्थानीय तहका कर्मचारीहरु आन्दोलित बनेका छन्
स्थानीय जनप्रतिनिधिको राष्ट्रिय अराजकता, कर्मचारीमाथि किन बढिरहेको छ आक्रमण ?
स्थानीय जनप्रतिनिधिको राष्ट्रिय अराजकता, कर्मचारीमाथि किन बढिरहेको छ आक्रमण ? जनप्रतिनिधिले राम्रो गर्न नपाएको कारण कर्मचारीमाथि आक्रमण भएको होइन, घुस खान नपाएको कारण, लुट्न नपाएको कारण, मनपरी गर्न नपाएको कारण, कानुन मिच्न नपाएको कारण कर्मचारीमाथि आक्रमण भएको छ । यो गुण्डाराज हो ।
Weather Update