रास्वपाका कारण चिप्लियो सभामुखको जिव्रो, सांसद पनि सम्माननीय !
शुक्रबार, माघ १८, २०८१
संसदको हिउदे अधिवेशन सुरु, कसले के भन्दैछन् ? [LIVE]
शुक्रबार, माघ १८, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको अवरोधबीच सभामुख देवराज घिमिरेले वैठक संचालन गरेका छन्
संघीय संसदको हिउँदे अधिवेशन आजबाट, यस्ता छन् कार्यसूची
शुक्रबार, माघ १८, २०८१
संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ
४ महिनापछि आजबाट बागमती प्रदेशसभाको अधिवेशन
शुक्रबार, माघ १८, २०८१
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आज (शुक्रबार)बाट सुरु हुँदैछ । ४ महिनापछि बस्न लागेको प्रदेश सभाको १५औँ बैठक आज ११ बजेबाट सुरु हुदैछ ।
सहिद दिवस देशभर मनाइदै, यस्ता छन् कार्यक्रम
बुधबार, माघ १६, २०८१
माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो ।
बाँदर र बदेल नियन्त्रणमा यस्तो आयो कानुन, निजीका डाक्टरले पाउने भए तरकारीदेखि नुन
मंगलबार, माघ १५, २०८१
बाँदर र बदेल नियन्त्रणमा यस्तो आयो कानुन, निजीका डाक्टरले पाउने भए तरकारीदेखि नुन
एक सातामा ३ स्थानीय तहको भवन उद्घाटन, के भने प्रधानमन्त्री ओलीले ?
सोमबार, माघ १४, २०८१
पछिल्लो एक साताको अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वटा स्थानीय तहको प्रशासकीय भवन उद्घाटन गरेका छन्
माघदेखि चैतसम्म वडा–वडा घुम्ने एमाले योजना, जसले पाए जिम्मेवारी
बुधबार, माघ ९, २०८१
नेकपा एमालेले ३ महिना लामो स्थानीय तहका वडा केन्दीत अभियान गर्ने भएको छ ।
राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीले पायो दलको मान्यता, चुनाव चिह्न ग्यास
मंगलबार, माघ ८, २०८१
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले दल दर्ताको मान्यता पाएको छ ।
ओली सरकार संकटमा ? शशांक र चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर प्रचण्डले गरे यस्तो दाबी
मंगलबार, माघ ८, २०८१
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई कांग्रेससहितका दलको समर्थन छ ।
संघीय संसद्को अधिवेशन माघ १८ गते बोलाउने सरकारको निर्णय
सोमबार, माघ ७, २०८१
सरकारले संघीय संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते बोलाउने निर्णय गरेको छ ।
एमाले पाँचपोखरी थाङपाल गाउँपालिकाको अध्यक्षमा सूर्यमान दोङ
आइतबार, माघ ६, २०८१
नेकपा एमाले पाँचपोखरी थाङपाल गाउँपालिकाको अध्यक्षमा सूर्यमान दोङ चयन भएका छन् ।


