स्थानीय तहको निर्वाचन प्रदेशले गराउने गरी कानुन बनाउनुपर्छ : प्रमुख आयुक्त थपलिया
आइतबार, माघ ६, २०८१
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन प्रदेशले गराउने गरी कानुन बनाउनुपर्ने बताएका छन् ।
लुम्बिनीको स्थानीय सेवा विधेयकः १ दिन महिनावारी बिदा, २ वर्ष नपुगी पनि सरुवा गर्ने बाटो खुल्ला
शुक्रबार, माघ ४, २०८१
लुम्बिनी प्रदेश सरकारले एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा भएर गएका कर्मचारीलाई २ वर्ष नपुगी पनि सरुवा गर्न सकिने गरी कानुन ल्याएको छ
मेयर बालेनसँग सहकार्य हुन लागेको हो ? भीम रावलको यस्तो जवाफ
शुक्रबार, माघ ४, २०८१
मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग सहकार्यका विषयमा आफू खुला रहेको जानकारी दिएका छन् ।
दुर्गाभगवती गाउँपालिकामा आर्थिक अनियमितताको आशंका, संसदीय समितिमा उजुरी
बिहीबार, माघ ३, २०८१
संसदीय समितिमा रौतहटको दुर्गाभगवती गाउँपालिकामा आर्थिक अनियमितता र भ्रष्टाचार भएको भन्दै उजुरी परेको छ ।
देउवाको निर्देशन बोकेर बुढानीलकण्ठबाट बाहिरिए कांग्रेसका मन्त्रीहरू
बिहीबार, माघ ३, २०८१
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको काम कारबाहीबारे आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीसँग जानकारी लिएका छन् ।
ट्रेड युनियन अधिकारसहित निजामती सेवा ऐन पारित हुन्छ : मन्त्री गुप्ता
बिहीबार, माघ ३, २०८१
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ट्रेड युनियन अधिकारसहित सङ्घीय निजामती सेवा ऐन पारित हुने बताएका छन् ।
राष्ट्रपतिले जारी गरे भूमिसम्बन्धी अध्यादेश
बुधबार, माघ २, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् ।
रवि लामिछानेलाई धराैटीमा रिहा गर्न अदालतकाे आदेश
बुधबार, माघ २, २०८१
काठमाडौँ जिल्ला अदालतले सहकारीको रकम ठगी गरेको अभियोग लागेका रास्वपा सभापति रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
तीन सरकारबीच रोयल्टी बाँडफाँटको प्रस्ताव तयार, रेडियोमा संघ र खानीमा स्थानीय सरकारको वर्चश्व
बुधबार, माघ २, २०८१
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तीन तहका सरकारबीच वितरण गरिने प्राकृतिक स्रोतको रोयल्टीको नयाँ अनुपातसहितको प्रतिवेदन तयार पारेको छ ।
रवि पक्षका वकिलको बहस सकियो, सरकारी वकिलको जवाफी बहस जारी
बुधबार, माघ २, २०८१
काठमाडौँ जिल्ला अदालतमा स्वर्णलक्ष्मी सहकारी ठगी अभियोग लागेका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ ।
सरकार ढल्न लागेको हो ? प्रधानमन्त्रीको यस्तो जवाफ
बुधबार, माघ २, २०८१
प्रधानमन्त्री ओलीले सरकार नढल्ने दाबी गर्दै हल्लाको पछि नलाग्ने आग्रह गरेका छन् ।
ओली सरकारले सरकारी जग्गा सिध्याउन लागेको हो ? किन रोके त राष्ट्रपतिले भूमि अध्यादेश ?
मंगलबार, माघ १, २०८१
ओली सरकारले सरकारी जग्गा सिध्याउन लागेको हो ? किन रोके त राष्ट्रपतिले भूमि अध्यादेश ?


