सर्वोच्च लक्षित ओलीको अभिव्यक्ति : चुनाव गर्ने कि संसद् पुनःस्थापना?
शनिबार, माघ १७, २०८२
देशभर ४९ उम्मेदवारले लिए मनोनयन फिर्ता
शुक्रबार, माघ ९, २०८२
आयोगले आज आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले हालसम्म विभिन्न निर्वाचन क्षेत्रबाट आयोगको प्रणालीमा प्राप्त जानकारीअनुसार ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए । यससम्बन्धी थप जानकारी आउनेक्रम जारी रहेको उनले बताए ।
प्रतिनिधिसभा निर्वाचन : लुम्बिनी प्रदेशमा ५६ जना महिलाको उम्मेदवारी, रोल्पामा छैनन्
बुधबार, माघ ७, २०८२
यसैगरी दाङ, बाँके, बर्दिया, गुल्मी र नवलपरासी पश्चिममा भने पाँच पाँचजना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै कपिलवस्तुमा चार, पाल्पा र रुकुम पूर्वमा दुई दुईजना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै अर्घाखाँची र प्युठानमा एक एकजना महिलाले उम्मेदवारी दर्ता गराएका हुन् ।
आँखा चिह्नमा बाबुराम भट्टराई गोरखा–२ बाट चुनाव लड्ने
आइतबार, माघ ४, २०८२
सामाजिक सञ्जालमार्फत उनले आइतबार सार्वजनिक गरेको घोषणामा गोरखा-२ का पार्टीसाथीहरू, आम मतदाता तथा अन्य दलभित्रका शुभचिन्तकहरूको जोडबलका कारण उम्मेदवारी दिने निर्णयमा पुगेको उल्लेख गरेका छन्। साथै देशको अन्योलपूर्ण राजनीतिक अवस्थाले सिर्जना गरेको राष्ट्रिय दायित्वबोधलाई पनि आफ्नो निर्णयको प्रमुख आधारका रूपमा प्रस्तुत गरेका छन्।
महामन्त्री शर्माको घोषणाः यसपटक चुनाव लड्दिन, युवालाई अवसर दिन्छु
बिहीबार, पुस १०, २०८२
गत वर्ष पुसमै झापामा आफूले चुनाव लड्न नसक्ने भनेर जानकारी गराएको बताएका शर्माले यसपटक झापा–१ का कांग्रेस नेता कार्यकर्तालाई जानकारी गराइसकेर कार्यसम्पादन समितिको बैठकमा चुनाव नलड्ने घोषणा गरेका हुन् ।
एमालेको निर्वाचन कार्यतालिकाः उम्मेदवारी दर्ता सोमबार, मतदान पुस १ गते मंगलबार
आइतबार, मंसिर २८, २०८२
नेकपा एमालेको ११ औं महाधिवेशनबाट नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम प्रकाशित गरिएको छ ।
आयोगमा एमाले दर्ता भएपश्चात् निर्वाचन हुनेमा सरकार ढुक्क
मंगलबार, मंसिर ९, २०८२
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेकपा एमालेले समेत निर्वाचन आयोगमा दल दर्ता गराएपछि चुनावप्रतिको आशंका हटेको दाबी गरेका छन् ।
चुनाव गराउन आएको हो‚झापाबाट चुनाव लड्दिनँ
बुधबार, मंसिर ३, २०८२
२१ फागुनमा हुने निर्वाचन नलड्ने प्रधानमन्त्री सुशीला कार्की स्पष्ट पारेकी छन् ।
उपनिर्वाचन हुन लागेको कीर्तिपुर, ग्रामथान र महाबुको कुन दलको हैसियत कस्तो ?
बुधबार, कात्तिक २१, २०८१
विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि आउँदो मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । सो उपनिर्वाचनका लागि आउँदो मंसिर २ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेकाले राजनीतिक दल उम्मेदवार चयनमा सक्रिय हुन थालेका छन् ।
स्थानीय तहको उपनिर्वाचनमा एमालेले तालमेल गर्छ ? पार्टी बैठकमा ओलीको यस्तो जवाफ
मंगलबार, भदौ १८, २०८१
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तहको उपनिर्वाचन प्रतिस्पर्धाबारे सार्वजनिक रुपमा आफ्नो धारणा राखेका छन् ।
स्थानीय तहको उपनिर्वाचन : मतदाता नामावली दर्ता सुरू, कहा–कहाँ हुँदै छ चुनाव ? (सूचीसहित)
बुधबार, साउन ३०, २०८१
निर्वाचन आयोगले स्थानीय तहमा रिक्त ३४ पदको उपनिर्वाचनको तयारी थालेको छ । केही दिनअघि सरकारसँग छलफल गरेको आयोगले तयारी थालेको हो ।
रास्वपालाई लाग्यो इलामको चुनाव, ६ सांसद ६ पालिकामा
शुक्रबार, फागुन १८, २०८०
लाम–२ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव लक्षित अभियान थालेको छ


