भोटेकोशी बाढीपीडितका लागि पैयुँ गाउँपालिकाका कर्मचारीद्वारा तीन दिनको तलब सहयोग
भोटेकोशी बाढीपीडितका लागि पैयुँ गाउँपालिकाका कर्मचारीद्वारा तीन दिनको तलब सहयोग पर्वत जिल्लाको पैयुँ गाउँपालिकाका कर्मचारीहरुले भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ३ दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।
पशुपालकलाई पैयुँ गाउँपालिकाको प्रोत्साहन, राँगा पाल्ने कृषकलाई २० हजार अनुदान 
पशुपालकलाई पैयुँ गाउँपालिकाको प्रोत्साहन, राँगा पाल्ने कृषकलाई २० हजार अनुदान  पालिकाले सोमबार एक सूचना जारी गर्दै राँगा पाल्ने किसानलाई अनुदान लिनका लागि निवेदन दिन आग्रह गरेको हो
पैँयु गाउँपालिकामा बाँदर धपाउन ३५ कर्मचारी, राँगो पाल्नेलाई २० हजार अनुदान
पैँयु गाउँपालिकामा बाँदर धपाउन ३५ कर्मचारी, राँगो पाल्नेलाई २० हजार अनुदान गाउँपालिकाका सातवटै वडामा बाँदरको आतङ्क बढेपछि कर्मचारी नै नियुक्त गरेर बाली जोगाउन प्रयास थालिएको हो
Weather Update