Odapalika - The Fourth Estate - चौथो अंग
धरानका मेयर साम्पाङले दिए राजीनामा
धरानका मेयर साम्पाङले दिए राजीनामा उनले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वारी दिनका लागि संविधानको धारा २१६ को उपधारा ८ (क) बमोजिम नगरप्रमुखका पदबाट राजीनामा दिएको बताएका छन् ।
रवि लामिछाने र ढोरपाटनका मेयर नेपालीसहित ३१ जनाविरुद्ध ठगी र अपराधको मुद्दा,  १ अर्ब ५१ करोड ४० लाख बिगाे दाबी
रवि लामिछाने र ढोरपाटनका मेयर नेपालीसहित ३१ जनाविरुद्ध ठगी र अपराधको मुद्दा, १ अर्ब ५१ करोड ४० लाख बिगाे दाबी पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनमा आइतबार जिल्ला अदालत कास्कीमा रास्वपा सभापति रवि लामिछाने, ढोरपाटनका मेयर देवकुमार नेपालसहित ३१ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । 
उपनिर्वाचन : कीर्तिपुरको मेयरमा चारपक्षीय प्रतिस्पर्धा हुने सम्भावना, स्वतन्त्र उम्मेदवारको चुनौती
उपनिर्वाचन : कीर्तिपुरको मेयरमा चारपक्षीय प्रतिस्पर्धा हुने सम्भावना, स्वतन्त्र उम्मेदवारको चुनौती यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयरमा तीन दलीय उम्मेदवार र एक स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । 
कीर्तिपुर नगरपालिकामा क–कसले दिए उम्मेदवारी ?
कीर्तिपुर नगरपालिकामा क–कसले दिए उम्मेदवारी ? नेकपा एमालेले कीर्तिपुरमा रिक्त मेयर र २ वडाध्यक्षमा उम्मेदवारी दिएको छ । निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयरमा सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराएका छन्  । 
भ्रष्टाचारको मुद्दामा कर्जन्हा नगरपालिकाका पूर्वमेयरसहित पाँचजना दोषी ठहर, १ करोड ८ लाख बिगो 
भ्रष्टाचारको मुद्दामा कर्जन्हा नगरपालिकाका पूर्वमेयरसहित पाँचजना दोषी ठहर, १ करोड ८ लाख बिगो  विशेष अदालतले भ्रष्टाचारको मुद्दामा सिरहाको कर्जन्हा नगरपालिकाका पूर्वमेयरसहित पाँचजनालाई दोषी ठहर गरेको छ । 
काठमाडौँको फोहोरमाथिको राजनीति गर्ने दिन सकियो : मेयर बालेन 
काठमाडौँको फोहोरमाथिको राजनीति गर्ने दिन सकियो : मेयर बालेन  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन शाह)ले काठमाडौंको फोहोर व्यवस्थापनमाथि राजनीतिक गर्ने र गराउने दिन सकिएको बताएका छन् । 
माओवादी केन्द्रले गर्‍यो कीर्तिपुरको मेयर र दुई वडाध्यक्ष पदमा उम्मेदवारी घोषणा
माओवादी केन्द्रले गर्‍यो कीर्तिपुरको मेयर र दुई वडाध्यक्ष पदमा उम्मेदवारी घोषणा नेकपा माओवादी केन्द्रले काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयर र दुई वडाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेको छ । 
एमालेले गर्‍यो कीर्तिपुर नगरपालिकाको मेयरमा डा. सुरेन्द्र मानन्धरको उम्मेदवारी घोषणा
एमालेले गर्‍यो कीर्तिपुर नगरपालिकाको मेयरमा डा. सुरेन्द्र मानन्धरको उम्मेदवारी घोषणा नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार घोषणा गरेको छ । बिहीबार उम्मेदवारी घोषणा कार्यक्रममा डा. मानन्धरले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । 
उपनिर्वाचन हुन लागेको कीर्तिपुर, ग्रामथान र महाबुको कुन दलको हैसियत कस्तो ?
उपनिर्वाचन हुन लागेको कीर्तिपुर, ग्रामथान र महाबुको कुन दलको हैसियत कस्तो ? विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि आउँदो मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । सो उपनिर्वाचनका लागि आउँदो मंसिर २ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेकाले राजनीतिक दल उम्मेदवार चयनमा सक्रिय हुन थालेका छन् । 
स्थानीय सरकारका ‘न्यायाधीश’ चलाउने श्रीमान्‌हरु
स्थानीय सरकारका ‘न्यायाधीश’ चलाउने श्रीमान्‌हरु स्थानीय तहबाट निशाफ प्रदान गर्न उपप्रमुखलाई न्यायिक संयोजकको जिम्मेवारी दिइन्छ । न्यायिक तथा बजेटको जिम्मेवारी प्राप्त उपप्रमुखहरु आफ्नो स्वेच्छाले जिम्मेवारी निर्वाह गरेको कम नै देखिन्छ । श्रीमान्‌विना कुनै काम गर्न नसक्ने उपप्रमुखहरूले अधिकार मात्र हैन जिम्मेवारीलाई समेत रमिता बनाएको देखिन्छ ।
Weather Update