सडकको फोहोर ट्रकमा 
सडकको फोहोर ट्रकमा  ल्याण्डफिल्ड साइट विवादले ५ दिन देखि उठ्न नसकेको पोखरा महानगरपालिकाको फोहोर आजवाट उठाउन सुरु गरिएपनि विसर्जन गर्ने स्थानको गम्भीर समस्या देखिएको छ
बारीबाटै बिक्न थाले पोखरेली कृषकका तरकारी 
बारीबाटै बिक्न थाले पोखरेली कृषकका तरकारी  गाउँगाउँमा उत्पादित तरकारी बेच्न पोखराका मुख्य बजारसम्म आइपुग्नु पर्ने बाध्यताबाट अब पोखरा महानगरपालिकाभित्रका २ वटा वडाका कृषकले मुक्ति पाएका छन्
Weather Update