Odapalika - The Fourth Estate - चौथो अंग
धनराजको पालामा तोडियो अन्चलाधीशले २०३१ सालमा बनाएको घर बनाउने कानुन
धनराजको पालामा तोडियो अन्चलाधीशले २०३१ सालमा बनाएको घर बनाउने कानुन २०३१ सालदेखिएको मापदण्ड पुरानो भएको जनआवाज उठेपछि विभिन्न समयमा समितिहरु गठन गरेर अध्ययन भएका थिए । तर, कुनै पनि समितिले नयाँ मापदण्ड सिफारिस गर्ने आँट गरेका थिएनन् ।
पोखरा महानगरले घटायो करका दर, स्वास्थ्यको दरबन्दी पनि थपियो 
पोखरा महानगरले घटायो करका दर, स्वास्थ्यको दरबन्दी पनि थपियो  नगर सभाले रिक्त महानगरको न्यायिक समिति सदस्यमा पोखरा १३ की वडा सदस्य रजनी परियारलाई नियुक्त गरेको छ
पोखरा महानगरको कौसी क्विन बनिन् भावना, बाली प्रतिस्पर्धामा वडा ८ उत्कृष्ट
पोखरा महानगरको कौसी क्विन बनिन् भावना, बाली प्रतिस्पर्धामा वडा ८ उत्कृष्ट पोखरा महानगरपालिकाले आयोजना गरेको कौसी क्विन पोखरा २०८० को उपाधि भावना रानाभाटले जितेकी छिन्
मेयरले रोके वडाअध्यक्षको ‘रुख काट्ने अभियान’
मेयरले रोके वडाअध्यक्षको ‘रुख काट्ने अभियान’ उनको भनाइप्रति सामाजिक संजाल प्रयोगकर्ताहरुले मिश्रित जवाफ दिएका छन् । धेरैले वडाले सुरु गरेको अभियान जायज रहेको बताएका छन् भने केहीले उक्त अभियानको विरोध गरेका छन् ।
बाँदर नियन्त्रण गर्न रुख काट्ने अभियान चलाउने वडाध्यक्ष भन्छन्– शहरमा बस्नेले यो कुरा बुझ्दैनन्
बाँदर नियन्त्रण गर्न रुख काट्ने अभियान चलाउने वडाध्यक्ष भन्छन्– शहरमा बस्नेले यो कुरा बुझ्दैनन् घरमा खानको लागि पकाएर राखेको भातको कसौडी नै बाँदरले लगिदिन्छ । मान्छेलाई नै आक्रमण गर्न आउँछ । झ्यालै भत्काएर घरभित्र छिर्न थालेको छ । अन्य उपयुक्त विकल्प केही देखिएन त के गर्नु ?
को बन्ला पोखरा महानगरपालिकाको ‘कौसी क्विन’ ?
को बन्ला पोखरा महानगरपालिकाको ‘कौसी क्विन’ ? पोखरा महानगरपालिकाले कौसी बालीको प्रवर्धन गर्न ‘कौसी क्विन २०८०’ आयोजना गर्ने भएको छ
चुट्का भजन सिकाउँदै पोखरा महानगरका वडा कार्यालय 
चुट्का भजन सिकाउँदै पोखरा महानगरका वडा कार्यालय  पोखरा महानगरपालिकाको वडा नम्बर ३३ ले वाडावासीलाई  भजन कीर्तन तालिम दिएकोे छ
१२ पुसदेखि ‘२५औँ पोखरा सडक महोत्सव’ 
१२ पुसदेखि ‘२५औँ पोखरा सडक महोत्सव’  अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा पोखरामा यही पुस १२ देखि १६ गतेसम्म पोखरामा ‘२५औँ पोखरा सडक महोत्सव’ आयोजना हुने भएको छ
नदीजन्य पदार्थकाे  अवैध उत्खनन् र ढुवानी गर्ने ५६ वटा ट्रक पोखरा महानगरको कारबाहीमा 
नदीजन्य पदार्थकाे अवैध उत्खनन् र ढुवानी गर्ने ५६ वटा ट्रक पोखरा महानगरको कारबाहीमा  गैरकानुनी रूपमा नदीजन्य पदार्थको उत्खनन् र ढुवानीमा संलग्न मालवाहक सवारीलाई पोखरा महानगरपालिकाले कारबाही थालेको छ
फेवाताल संरक्षण गर्न मुख्यमन्त्री नेतृत्वमा समिति गठन, मेयर भन्छन्: मापदण्ड कार्यान्वयन हुन्छ 
फेवाताल संरक्षण गर्न मुख्यमन्त्री नेतृत्वमा समिति गठन, मेयर भन्छन्: मापदण्ड कार्यान्वयन हुन्छ  फेवातालको मापदण्ड कार्यान्वयन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा ११ सदस्यीय फैसला  कार्यान्वयन सहजीकरण समिति गठन भएको छ
जथाभावी रुख काट्ने पोखरा महानगरको फन्दामा 
जथाभावी रुख काट्ने पोखरा महानगरको फन्दामा   पोखरा महानगरपालिकाले सार्वजनिक सडक किनारमा रहेका रुख अनुमतिबिना काट्नेलाई जरिमाना गरेको छ
जातीय विभेद अभियोगमा वडाध्यक्षलाई ३ महिना कैद र ५० हजार जरिमाना
जातीय विभेद अभियोगमा वडाध्यक्षलाई ३ महिना कैद र ५० हजार जरिमाना वडासदस्यलाई जातीय विभेद गरेको अभियोगमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ३ महिना कैद र ५० हजार जरिमाना हुने भएको छ
Weather Update