पोखरा महानगरपालिकामा अस्थायी संरचना हटाउन सुरू
मंगलबार, साउन ८, २०८१

पोखरा महानगरले भन्योः कक्षा ११ मा पहिला आफ्ना विद्यार्थी भर्ना गर्नू, ५ प्रतिशत छात्रवृत्ति कोटा राख्नूू
शुक्रबार, असार १४, २०८१
पोखरा महानगरपालिकाले नगरभित्रका शैक्षिक संस्थाहरुलाई कक्षा ११ मा पहिला आफ्नो संस्थामा अध्ययन गरिरहेका विद्यार्थीमात्र भर्ना गर्न निर्देशन दिएको छ

घुस लिने उषाकिरणसँगै किन पक्राउ परे पोखरा महानगरका इन्जिनियर बराल ?
बुधबार, वैशाख ५, २०८१
गत चैत २८ गते साँझ पोखरा १० का एक सेवाग्राहीसँग घर नक्साकै विषयमा घुस लिदा महानगरकी इन्जिनियर उषाकिरण रोकाया रंगेहात पक्राउ परेकी थिइन् । सो समयमा उनीसहित गोदार कन्सल्टेन्सीका सहयोगी सुरज कुँवर डेढ लाख घुससहित पक्राउ परेका थिए ।

पोखरा महानगरले पनि संस्कार शिक्षा लागू गर्दै, यसै वर्षदेखि सुरु गरिन्छ होला– महानगर
मंगलबार, वैशाख ४, २०८१
यसै शैक्षिकसत्रदेखि संस्कार शिक्षा लागू गर्नको लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र डा. केएन स्वामीबीच छलफल पनि भएको छ । सोही छलफलले चालु शैक्षिकसत्रदेखि नै संस्कार शिक्षा लागू गर्ने गरी गृहकार्य अघि बढाएको हो ।

पोखरा महानगरका जनप्रतिनिधि र कर्मचारीलाई स्वास्थ्य तालिम
शुक्रबार, चैत २३, २०८०
पोखरा महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई आधारभूत प्राथमिक उपचार तालिम प्रदान गरिएको छ

कर्मचारीको निधनमा आइतबार र सोमबार पोखरा महानगरमा शोक विदा
आइतबार, चैत १८, २०८०
। महानगरको वडा नम्बर १९ का कर्मचारी विमल गिरीको निधनमा आज आइतबार पोखरा महानगर पालिका, वडा कार्यालहरु र अन्तर्गतका महाशाखा, शाखाहरु आधा दिन बिदा

पाेखरा महानगरकाे विकासमा अभिभावकीय भूमिका निभाउँछु
आइतबार, चैत ४, २०८०
पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिनेछ

आजबाट पोखरा महानगरका शहरी क्षेत्र २४सै घण्टा खुला
आइतबार, चैत ४, २०८०
आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को उपस्थितिमा यही आज पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो

महानगरका कर्मचारीको पदपूर्ति अब लोकसेवा आयोगबाट
सोमबार, फागुन २८, २०८०
महानगरको कर्मचारी व्यवस्थापनको समस्या छिट्टै समाधान हुने र अबदेखि कर्मचारीको पदपूर्ति लोकसेवा आयोगमार्फत गरिने प्रमुख आचार्यले बताए

स्थापना दिवस मनाउदै पोखरा महानगरपालिका
आइतबार, फागुन २७, २०८०
पोखराको राष्ट्रिय सभागृहमा आज २ बजेबाट स्थापना दिवसको औपचारिक कार्यक्रम संचालन गर्न लागेको महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए

पोखराका घरमा हरियो रंग लगाउने भनेको होइन, ‘ग्रिन सिटी’ बनाउने भनिएको होः तिवारी
बिहीबार, फागुन १०, २०८०
पोखरालाई ग्रिन सिटी बनाउने भनेर महानगरले बताउँदा सबै घरमा हरियो रंग लगाउने भन्ने जस्तो सन्देश गएको उनको भनाइ छ ।

धनराजको पालामा तोडियो अन्चलाधीशले २०३१ सालमा बनाएको घर बनाउने कानुन
बुधबार, फागुन ९, २०८०
२०३१ सालदेखिएको मापदण्ड पुरानो भएको जनआवाज उठेपछि विभिन्न समयमा समितिहरु गठन गरेर अध्ययन भएका थिए । तर, कुनै पनि समितिले नयाँ मापदण्ड सिफारिस गर्ने आँट गरेका थिएनन् ।