Odapalika - The Fourth Estate - चौथो अंग
फिर्के खोलामाथि १४७ घर, महानगर प्रमुख भन्छन्ः सबै भत्काइन्छ 
फिर्के खोलामाथि १४७ घर, महानगर प्रमुख भन्छन्ः सबै भत्काइन्छ  खोला अतिक्रमण गरी २५ वटा सामाजिक संघ संस्थाका भवन, ८७ कच्ची र ३५ व्यक्तिगत पक्की घर निर्माण गरिएको पाइएको सर्वेक्षक पौडेलले बताए । अतिक्रमण गरेर निर्माण गरिएको संरचनामध्ये केहीको आधा भागनै परेको बताइन्छ
पोखरा महानगरका ३ वटा वडामा थपियो स्वास्थ्य केन्द्र 
पोखरा महानगरका ३ वटा वडामा थपियो स्वास्थ्य केन्द्र  पोखरा महानगरपालिकाले स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्यले थप ३ वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउने भएको छ
पोखरा बजार भएर बग्ने फिर्केखोला बेच्ने को हो ? 
पोखरा बजार भएर बग्ने फिर्केखोला बेच्ने को हो ?  खोला माथि नै किनेर बस्नु  भएको छ भने त त्यसको उपचार छैन, खोला माथि बेच्ने को हो ?, लालपुर्जा कहाँ पाएर बेच्यो ?, बेच्नै सक्दैन नि, खोलामाथि लालपुर्जा नै थिएन कसैको, कसैले किने बेचे
डेढ बर्षका लागि टर्‍याे पोखरा महानगरको फोहोर व्यवस्थापन समस्या 
डेढ बर्षका लागि टर्‍याे पोखरा महानगरको फोहोर व्यवस्थापन समस्या  फोहरमैला बिर्सजनस्थलका प्रभावित नागरिकको स्वास्थ्य बीमा गर्ने र  फोहर मैला विर्सजनस्थलमा दुर्गन्ध नआउने गरी कीटनाशक विषादी छर्ने उल्लेख छ
स्थानीय सरकारलाई सधै फोहोर व्यवस्थापनकै सकस 
स्थानीय सरकारलाई सधै फोहोर व्यवस्थापनकै सकस  काठमाडौँ मात्र होइन पछिल्ला दिन उपत्यका बाहिरका स्थानीय तहहरुलाई समेत फोहोर व्यवस्थापन टाउको दुखाइको विषय बन्दै आएको छ
अनुदानको मल बढी मूल्यमा बेच्ने व्यापारी पोखरा महानगरको फन्दामा 
अनुदानको मल बढी मूल्यमा बेच्ने व्यापारी पोखरा महानगरको फन्दामा  सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले आइतबार अनुगमन गरेको छ
सडकको फोहोर ट्रकमा 
सडकको फोहोर ट्रकमा  ल्याण्डफिल्ड साइट विवादले ५ दिन देखि उठ्न नसकेको पोखरा महानगरपालिकाको फोहोर आजवाट उठाउन सुरु गरिएपनि विसर्जन गर्ने स्थानको गम्भीर समस्या देखिएको छ
बारीबाटै बिक्न थाले पोखरेली कृषकका तरकारी 
बारीबाटै बिक्न थाले पोखरेली कृषकका तरकारी  गाउँगाउँमा उत्पादित तरकारी बेच्न पोखराका मुख्य बजारसम्म आइपुग्नु पर्ने बाध्यताबाट अब पोखरा महानगरपालिकाभित्रका २ वटा वडाका कृषकले मुक्ति पाएका छन्
Weather Update