पोखरमा स्कुल बस दुर्घटना, ५ जनाको निधन
शुक्रबार, असोज २३, २०८३
पोखरा महानगरले पायो ‘कामकाजी हाकिम’, प्रधानमन्त्रीले अर्याललाई काठमाडौँ तान्दा पौडेल पुगे पोखरा
मंगलबार, भदौ ९, २०८३
पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतकामा नेपाल सरकारका सहसचिव राजन पौडेल पुगेका छन् । गृह मन्त्रालयमा दरबन्दी रहेका पौडेललाई ‘कामकाजी हाकिम’ बनाएर नेपाल सरकारले पोखरा पठाएको हो ।
नगरवासीलाई इन्डक्सन चुल्हो बाड्दै पोखरा महानगरपालिका, वडा नं. २२ बाट वितरण सुरु हुँदै
आइतबार, साउन ३१, २०८३
पोखरा महानगरपालिकाको पञ्चवर्षीय नगर उर्जा योजना अनुसार नगरवासीहरुलाई विद्युतिय चुल्लो प्रदान गर्ने भएको छ ।
पोखरा महनगरको फोहोर रिसाइक्लिङ र अपसाइक्लिङका लागि छानिए १३ उद्यमी
बिहीबार, असार ३२, २०८३
पोखरा महानगरपालिकामा सञ्चालित रिसाइक्लिङ (पुनर्चक्रण) र अपसाइक्लिङ (उन्नत पुनर्चक्रण) मार्फत हरित रोजगारी सिर्जना परियोजना’अन्तर्गत ‘बिजनेस इन्क्युवेशन’ (व्यवसाय अनुकूलन केन्द्र) कार्यक्रमबाट १३ उत्कृष्ट उद्यमी छनोट भएका छन् ।
पोखरा महानगरले व्यवस्थापन गर्यो ३२० सडक चौपाया, गौशाखा संचालनको पनि रचनात्मक काम
सोमबार, असार २९, २०८३
सडक दुर्घटना हुनबाट जोगाउन जनावरलाई ‘पुष्करणी परोपकार गोकुलधाम’ (गौशाला) मार्फत हेरचाह गरिएको छ । प्राप्त दूध र कम्पोष्ट मल बिक्री गरी गोलधामले रचनात्मक काम सुरु गरेको छ ।
पोखरा महानगर र जग्गाधनीबीच बसपार्क निर्माण गर्न सहमति जुट्यो
मंगलबार, जेठ २६, २०८३
सो रिटउपर छलफलका लागि अदालतले जेठ २६ गते दुवै पक्षलाई बोलाएको थियो । यसअघि अदालतले संरचना नहटाउनका लागि अल्पकालीन आदेश दिएर छलफलमा बोलाएको दिनअघि नै महानगर र जग्गाधनीबीच सहमति जुटेको हो ।
पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन निर्देशन
आइतबार, जेठ १०, २०८३
पोखरा बसपार्क क्षेत्रभित्र रहेका पसल लगायत सबै संरचना १५ दिनभित्र हटाउन पोखरा उपत्यका नगर विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ ।
पोखरा महानगरको सहयोगले पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा खेती
बिहीबार, वैशाख ३१, २०८३
पोखरा महानगरपालिकामा यसवर्ष पाँच सय रोपनी क्षेत्रफल जमिनमा तरबजुजा खेती गरिएको छ ।
व्यवसायिक खेतीमा स्थानीय सरकारको सहयोग, पोखरा महानगर क्षेत्रमा ८ सय रोपनीमा तरबुजा खेती
बिहीबार, फागुन १४, २०८२
पछिल्ला वर्षमा पोखरा महानगरका विभिन्न स्थानमा तरबुजाखेती गर्ने क्रम बढ्दै गएको बताउँदै महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले यसलाई व्यावसायिक रूपमा अघि बढाउने गरी लागिएको जानकारी दिए ।
पोखरा महानगरको सुचनाः फेवा किनारका अबैध संरचना १५ दिनभित्र हटाउनू, नत्र कारवाही हुन्छ
शुक्रबार, फागुन ८, २०८२
महानगरले सिमांकनपूर्वका संरचनाको हकमा सर्वाेच्चको आदेश बमोजिम हुने भन्दै नयाँ संरचना भने १५ दिनभित्र हटाउन र नहटाएर महानगरले भत्काउने र त्यसरी भत्काउदा लागेको खर्च सम्बन्धित व्यक्तिले तिर्नुपर्ने भनेको छ ।
पोखरा महानगरको गज्जव काम ! तरबुजाखेतीमा ५० प्रतिशत अनुदान
आइतबार, पुस २०, २०८२
अघिल्लो वर्ष पोखरा महानगरपालिकाको वडा नं १३, १४, ३३ लगातयत स्थानमा झण्डै दुई सय रोपनीमा तरबुजाखेती गरिएकामा दुुई करोड रुपैयाँबराबरको कारोबार भएको उनको भनाइ छ ।
पोखरा महानगरमा पाडी–बाछी हुर्काउन किसानलाई २६ लाख रुपैयाँ अनुदान
आइतबार, भदौ १५, २०८२
प्रतिपाडी–बाछी १० हजार रुपैयाँका दरले अनुदान प्रदान गरिएको हो । गत वर्ष यस कार्यक्रमका लागि एक सय ८८ जना किसानले आवेदन दिएका थिए ।
युवालाई रोजगारीसँग जोड्न पोखरामा ‘आरयु फेष्ट’
बिहीबार, साउन १५, २०८२
साउन १६ र १७ गते पोखराको इभेन्ट सेन्टरमा फोहोरलाई खजाना (मोहोर) बनाउने मूलमन्त्रसहित यो महोत्सव आयोजना गरिने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आज पत्रकार सम्मेलन गरी जानकारी दिए ।


