Odapalika - The Fourth Estate - चौथो अंग
महानगरपालिकाका अधिकृत कुट्ने वडाअध्यक्ष पक्राउ 
महानगरपालिकाका अधिकृत कुट्ने वडाअध्यक्ष पक्राउ  पोखरा महानगरपालिकामा कार्यरत सातौँ तहका एकजना अधिकृत र व्यवसायीमाथि हातपात गरेको अभियोगमा महानगरकै वडा नम्बर ४ का वडाअध्यक्ष पक्राउ परेका छन्
पोखरा महानगरमा ५५० जनाको गोठमा हलगोरु, नगरपालिकाले बाँढ्यो १० लाख 
पोखरा महानगरमा ५५० जनाको गोठमा हलगोरु, नगरपालिकाले बाँढ्यो १० लाख  महानगरको कृषि विकास शाखाले स्थलगत अनुगमन गरेपछि ५५० किसानलाई रकम दिने निर्णय गरेको छ
किन आए विमान चार्टर गरेर १२९ चिनियाँ खेलाडी पोखरा ? मेयरले गरे स्वागत 
किन आए विमान चार्टर गरेर १२९ चिनियाँ खेलाडी पोखरा ? मेयरले गरे स्वागत  चीनका १२९ खेलाडी विमान चार्टर गरेर पोखरा आइपुगेका छन् ।
विरोधपछि पोखरा महानगरले गर्‍यो छात्रवृत्तिको आवेदन स्थगित
विरोधपछि पोखरा महानगरले गर्‍यो छात्रवृत्तिको आवेदन स्थगित पोखरा महानगरपालिकाले छात्रवृत्तिको आवेदन स्थगित गरेको छ ।
रवि प्रकरणले पोखरा तनावग्रस्त, महानगर भन्छ– कुनै प्रभाव परेको छैन 
रवि प्रकरणले पोखरा तनावग्रस्त, महानगर भन्छ– कुनै प्रभाव परेको छैन  आफ्नो सभापति रवि लामिछानेलाई संगठित अपराध, सहकारी ठगी र कीर्तेमा अनुसन्धानका लागि पक्राउ गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्कीको पोखरामा प्रदर्शन जारी राखेको छ । 
पोखरा महानगरले विद्यालयमा चिनियाँ भाषा पढाउने, चीनबाट आए शिक्षक 
पोखरा महानगरले विद्यालयमा चिनियाँ भाषा पढाउने, चीनबाट आए शिक्षक  कास्कीको पोखरा महानगरपालिकाले विद्यालयमा चिनियाँ भाषा पढाउने भएको छ । नेपालस्थित चिनियाँ दूतावाससँग सम्झौता गरेको पोखरा महानगरले १० सामुदायिक स्कुलमा चिनियाँ भाषा पढाउने भएको हो ।
पोखरा महानगरका इन्जिनियरसहित तीनजना घुस लिएकोमा दोषी ठहर, कैद सजाय सजाय र जरिमाना सुनाइयो
पोखरा महानगरका इन्जिनियरसहित तीनजना घुस लिएकोमा दोषी ठहर, कैद सजाय सजाय र जरिमाना सुनाइयो विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले घुससहित पक्राउ परेका इन्जिनियर शिवप्रसाद बराल, सबइन्जिनियर उषाकिरण रोकाया र बिचौलिया गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई दोषी ठहर गर्दै कैद सजाय र जरिमानाको फैसला गरेको  छ । 
Weather Update