प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
बिहीबार, असोज १, २०८३
रोकियो आजको प्रतिनिधिसभाको बैठक, भोलि १ बजे मात्रै बस्ने
मंगलबार, भदौ ९, २०८३
प्रतिनिधिसभाको मंगलबारका लागि निर्धारित बैठक विशेष कारणले स्थगित भएको छ। प्रतिनिधि सभाको बैठक अब २०८३ भदौ १० गते बुधबार १ बजे बस्ने भएको छ।
सुनसरी घटनाले राजनीति गरम, सिमा बारे दिएको आफ्नै अभिव्यक्तिमा प्रधानमन्त्री बेखबर
बिहीबार, साउन १४, २०८३
अब हामी संसदमा प्रधानमन्त्री खोज्दैनौं, संसदमा प्रधानमन्त्री चाहिदैनः आङदम्बे
बुधबार, जेठ २७, २०८३
अत यो प्रकरणमा संसद अवरुद्ध गरिआएकोमा प्रधानमन्त्रीको गैर जिम्मेदारीको कुनै ओखती तत्कालका लागि नदेखिएकाले त्यो नीति बदलेको कुरा सम्माननीय सभामुखलाई जानकारी गराउँदछु ।
नियमित कार्यसूचीमा प्रवेश नगरी प्रतिनिधिसभा बैठक स्थगित
मंगलबार, जेठ २६, २०८३
बैठकमा विपक्षी दलहरूले नेपाल–भारत सीमाका सम्बन्धमा प्रधानमन्त्रीले दिएको धारणाको सम्बन्धमा जवाफ माग गर्दै अवरोध गरेका थिए ।
संसदमा अमर्यादित व्यवहार देखाउने सांसदमाथि छानविन गर्न समिति गठन
सोमबार, जेठ १८, २०८३
सभामुख डोलप्रसाद अर्यालले समिति गठन गरेका हुन् । प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा ३ सदस्यीय समिति बनाइएको सभामुख अर्यालले सोमबारको प्रतिनिधि सभा बैठकमा जानकारी दिए ।
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
सोमबार, जेठ १८, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सभामुख डिपी अर्यालले १५ मिनेटको लागि सभा स्थगित भएको जानकारी दिएका हुन् ।
प्रतिनिधिसभाः विपद्, सुकुमवासी व्यवस्थापन र सडक सुरक्षामा ध्यानाकर्षण
बुधबार, जेठ ६, २०८३
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले स्वास्थ्य सेवा, विपद् व्यवस्थापन, सुकुमवासी समस्या, सडक सुरक्षा तथा सामाजिक समावेशितालगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

