डेङ्गीको शंका छ ? काठमाडौँ महानगरको हटलाइन ११८० मा फोन गर्नुस्
बुधबार, असोज ९, २०८१
बालेनसँग रिसाएका प्रधानमन्त्रीले गरिदिए काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतको सरुवा
आइतबार, भदौ ३०, २०८१
सरकारले पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्याकृष्ण थापालाई पनि सरुवा गरेको छ । उनलाई सरुवा गरेर गृह मन्त्रालय ल्याइएको छ । थापाको ठाउँमा सहसचिव शिवराज चौलागाईंलाई पठाइएको छ । चौलागाईं दलित आयोगमा थिए ।
सर्वसाधारणमाथि महानगर प्रहरीको निरन्तर ज्यादती, चिया व्यापारीमाथि धरपकड गर्ने प्रहरीलाई सोधियो स्पष्टीकरण
सोमबार, भदौ १०, २०८१
महाराजगञ्ज घटनामा नगर प्रहरीले अस्वभाविक बल प्रयोग गरेको र अमानवीय ढंगले नियन्त्रणमा लिएको भन्दै आलोचना भएपछि भने बल्ल नगर प्रहरीमाथि एक्सन सुरु भएको छ
काठमाडौँका मेयरको सचिवालयमा ६७ लाख ७७ हजारको फर्निचर राखिदै
आइतबार, साउन २७, २०८१
सो टेण्डर यादव रेफ्रिजेरेसन प्रालिले पाएको छ । सचिवालयको लागि नयाँ सामानहरु आवश्यक परेकोले खरिद गर्न लागिएको महानगरले जानकारी दिएको छ ।
काठमाडौँ महानगरपालिकामा विभागीय प्रमुखहरूको जिम्मेवारी हेरफेर
बुधबार, साउन २३, २०८१
दशौँ तहका अधिकृतहरुको जिम्मेवारी हेरफेर र बढुवा भएर महानगरपालिकामा सिफारिस भएर आएका नवौँ तहका अधिकृतहरुलाई पदस्थापन गरेको महानगरले जनाएको छ ।
महानगरले नै टेर्दैनन् संघीय संयन्त्रलाई, मन्त्रालयका कर्मचारी बजेट माग्दैमा हैरान
बिहीबार, साउन १७, २०८१
देशभरका स्थानीय तहको बजेटको रेकर्ड राख्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भने अहिलेसम्म महानगरपालिकाले बजेट नल्याएको रेकर्ड राखेर बसेको छ
भद्रकाली मन्दिरः मल्कालिन नेवारी शैलीमै बनाउन पुरातत्व र गुठीको सहमति, यस्तो छ निर्णय
बुधबार, साउन २, २०८१
भद्रकाली मन्दिरको पुननिर्माण परम्परागत मल्लकालिन (नेवारी) शैलीमा निर्माण गर्न पुरातत्व विभाग, लुमधि भद्रकाली र गुठी संस्थानले पनि सहमति गरेको खुलेको छ ।
काठमाडौं महानगरले सक्यो मापदण्डविपरीत सञ्चार सुविधामा ८ लाखभन्दा बढी रकम
आइतबार, असार ३०, २०८१
काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत सञ्चार सुविधामा आठ लाखभन्दा बढी रकम खर्च गरिएको देखिएको छ ।
संशोधनसहित काठमाडौं महानगरको नीति तथा कार्यक्रम र बजेट पारित
मंगलबार, असार २५, २०८१
काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको छ ।
ऐला र ठोँलाई विश्व बजारमा पुर्याउन अध्ययन गर्दै काठमाडौँ महानगर
आइतबार, असार १६, २०८१
वडा नं. १८ की नानीहिरा प्रजापतीका अनुसार ब्यलय् (६ महिना राखेर कच्चा पदार्थ तयार पारिने), लय् (१ महिना राखेर कच्चा पदार्थ तयार पारिने) र पुइकेगु (व्यलय् र लय्) लाई फेरि प्रयोग गरेर पेय पदार्थ उत्पादन गर्ने प्रचलित छन् । यसमध्ये ब्यलय् सबैभन्दा गुणस्तरीय हुन्छ ।
काठमाडौँ महानगरमा कक्षा ११ मा छात्रबृत्तिका लागि यसरी भर्नुहोस अनलाइन फाराम
शनिबार, असार १५, २०८१
आवेदन दिन एसइइमा न्यूनतम १.६ जिपिए ल्याई पूरा गरेको हुनु पर्नेछ। सामुदायिक विद्यालयबाट अध्ययन गरी एसइइ पूरा गरेको हुनुपर्ने छ। तर काठमाडौं महानगरपालिकाको स्थायी बासिन्दा, ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रका स्थायी वासिन्दा र ५ प्रतिशत सिटको हकमा सस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीहरु पनि छात्रावृत्तीमा समाबेस हुन पाउने छन्।
वडाध्यक्ष कपः २८ समूहबीच प्रतिस्पर्धा
बिहीबार, असार १३, २०८१
काठमाडौँ महानगरपालिकाको वडा नम्बर ६ ले वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु गरेको छ


