काठमाडौँका स्थानीय उत्पादनलाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउन जुट्यो महानगर
                        शनिबार, फागुन १२, २०८०
                    
                 
                        
                    
                        
                                के हो काठमाडौँ महानगरले सुरु गरेको ‘हावाको कुरा गरौँ’ अभियान ?
                            
                         शनिबार, फागुन १२, २०८०
                        
                        
                            हाँडीगाउँ गुरुयोजनाअन्तर्गत सुधारका क्षेत्रमध्ये वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डवली चोक हुँदै कोटालटोल भवरकुँसम्म सडक खण्डमा गएको ५ महिनादेखि हरेक शनिवार सवारी प्रवेशमा रोक लगाउने गरिएको छ । 
                    
                 
                        
                    
                        
                                बालेन भन्छन्ः ‘सेतो टावर’ मा निर्लज्ज प्रदर्शन हुन दिन्नौँ
                            
                         सोमबार, माघ २२, २०८०
                        
                        
                            तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ
                    
                 
                        
                    
                        
                                नयाँ सडकको कालोपत्रे सडकमा आजदेखि पार्किङ गर्न नपाइने, महानगरले विहानै उठायो पार्किङका मोटरसाइकल
                            
                         मंगलबार, माघ ९, २०८०
                        
                        
                            सडकमा पार्किङ्ग गर्ने परम्परागत परिपाटीमा सुधार गर्ने क्रममा बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत धेरै ठाउँमा पार्किङ्ग निषेध गरिसकिएको छ ।  
                    
                 
                        
                    
                        
                                काठमाडाैँ महानगरमा मंसिर मसान्तसम्ममा १ लाख १९ हजारले बुझाए कर 
                            
                         मंगलबार, पुस २४, २०८०
                        
                        
                            यस्तो करमध्ये ३५ हजार ५७ जना बहाल करदाता, ३१ हजार ९१६ व्यवसाय करदाता र ५२ हजार ४८६ जना सम्पत्ति करदाता रहेका छन् । 
                    
                 
                        
                    
                        
                                ६ करोड रुपैयाँमा बन्दैछ काठमाडौँ महानगरको वडा नम्बर ११ को कार्यालय 
                            
                         बिहीबार, पुस ५, २०८०
                        
                        
                            भवन निर्माणका लागि करिब ६ करोड ३३ लाख लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट भ्याट र बीमा रकमसहित ५ करोड ७ लाख २७ हजार रुपैयाँ कबोल गर्ने आरएस निर्माण सेवाले निर्माणको जिम्मा पाएको छ
                    
                 
                        
                    
                        
                                ‘गरिखाने शिक्षा’का लागि काठमाडौँ महानगरले गर्यो काठमाडौँ विश्वविद्यालयसँग सम्झौता
                            
                         मंगलबार, मंसिर २६, २०८०
                        
                        
                            महानगरपालिकाले चालु आर्थिक बर्षदेखि कार्यान्वयनमा ल्याएको गौरव योजना ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ लाई दिगो र प्रभावकारी रुपमा सञ्चालन गर्नु सहकार्यको मुख्य उद्देश्य हो ।
                    
                 
                        
                    
                        
                                बबरमहलमा राखिएको पैदलयात्रीले नै बाल्न मिल्ने ट्राफिक बत्ती कसरी प्रयोग गर्ने ?
                            
                         सोमबार, मंसिर ११, २०८०
                        
                        
                            यस क्षेत्रमा पैदलयात्रीको ठूलो चाप छ । यसकारण पटक पटक पैदल यात्रीहरु दुर्घटनामा पर्ने गरेका छन । प्रणाली जडान भएपछि पैदल यात्रीहरुले सवारी साधन रोकिएको एकिन भएपछि मात्र सडक पार गर्ने अवसर पाएका छन् ।  
                    
                 
                        
                    
                        
                                इन्द्रजात्रा हेर्न काठमाडौँ आइपुगे चीनको नान्जिनका उपप्रमुख 
                            
                         बुधबार, असोज १०, २०८०
                        
                        
                            इन्द्रजात्रा पर्व हेर्न चीनको नान्जिन शहरका उपप्रमुख जी ताइजुन नेपाल आइपुगेका छन् । ताइजुनलाई काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्वागत गरेकी छन्
                    
                 
                        
                    
                        
                                काठमाडौँ महानगरपालिकाले ३५ गाउँपालिकालाई एम्बुलेन्स दिने, यस्ता छन् मापदण्ड  
                            
                         बुधबार, असोज १०, २०८०
                        
                        
                            महानगरका अनुसार देशभरका ३५ वटा गाउँपालिकालाई आवश्यकता र मागका आधारमा एम्वुलेन्स दिने भन्दै सूचना जारी गरेको छ
                    
                 
                        
                    
                        
                                मेयर बालेनलाई हेडसरहरूको चुनौतीः पढाउँदैनौँ, माइतीघरमै हुन्छौँ 
                            
                         बुधबार, असोज ३, २०८०
                        
                        
                            काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानअध्यापकहरुले स्थानीय सरकारले गरेको आग्रहलाई बेवास्ता गर्दै विद्यालय बन्द गरेर आन्दोलनमा होमिने पूर्वनिर्धारित कार्यक्रमलाई निरन्तरता दिने भएका छन्
                    
                 
                        
                    
                        
                                काठमाडौँका मेयर भन्छन्ः यातायात प्राधिकरणले गर्ने ९० प्रतिशत कामलाई बजेट नै चाहिन्न 
                            
                         बिहीबार, भदौ २८, २०८०
                        
                        
                            काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय राजधानीको सहरी क्षेत्रमा सार्वजनिक यातायात प्राधिकरणले गर्ने ९० प्रतिशत कामका लागि बजेट नचाहिने बताएका छन्
                    
                 
                        
                    
                        
                                काठमाडौँ महानगरको सामाजिक क्षेत्रका काममा ४३.४९ प्रतिशत वित्तीय र ४५.९४ प्रतिशत भौतिक प्रगति 
                            
                         मंगलबार, भदौ १९, २०८०
                        
                        
                            क्षेत्रगत सहभागितामा गर्नुपर्ने, आधारका लागि अध्ययन गर्नु पर्नेलगायतका प्रक्रियाबाट कार्यान्वयनमा जाने पनि उनले बताए । यसका लागि विभागले वार्षिक कार्ययोजना तयार पारिसकेको छ पोखरेलले जानकारी दिए ।
                    
                
 
                
            
 
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    