महानगरले आजदेखि राखेको तालिममा सहभागी नहुने शिक्षकहरूको निर्णय, अब के गर्छ महानगर ? 
महानगरले आजदेखि राखेको तालिममा सहभागी नहुने शिक्षकहरूको निर्णय, अब के गर्छ महानगर ?  काठमाडौँ महानगरपासलकाले आजबाट सुरु गरेको शिक्षकहरुको तालिममा शिक्षकहरुले सहभागिता नजनाउने भएका छन्
निर्माण कार्यमा प्रयोग हुने सवारीको प्रदुषण जाँच अनिवार्यः उपप्रमुख डंगोल
निर्माण कार्यमा प्रयोग हुने सवारीको प्रदुषण जाँच अनिवार्यः उपप्रमुख डंगोल उनले सवारी प्रदुषण जाँच भएका सवारी साधान मात्रै प्रयोग गर्नुपर्ने भन्दै निर्माण कार्यमा प्रयोग भएका सवारीले छुट नपाउने बताइन् ।
रत्नपार्क र रानीपोखरीको फोहोरबाट जैविक मल, काठमाडौँका १० वटा वडामा फोहोरको वर्गीकरण 
रत्नपार्क र रानीपोखरीको फोहोरबाट जैविक मल, काठमाडौँका १० वटा वडामा फोहोरको वर्गीकरण  रत्नपार्क, रानीपोखरी, बालाजुपार्क, शङ्खपार्क, पुष्पलालपार्क र ४० वटा सामुदायिक विद्यालयबाट उत्पादन भएको फोहरबाट जैविक मल बनाउने कार्य प्रारम्भ भएको विभागकी प्रमुख राईले बताइन्
काठमाडौँ महानगरको ८४ वटा परियोजनाको डिपीआर तयार, १ अर्व ६ करोड खर्च गर्ने लक्ष्य  
काठमाडौँ महानगरको ८४ वटा परियोजनाको डिपीआर तयार, १ अर्व ६ करोड खर्च गर्ने लक्ष्य   काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले चालु आर्थिक वर्षको यस अवधिमा ८४ वटा योजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ
सोनु निगमको कन्सर्टमा राखिएको रक्सीको विज्ञापन बाेर्ड काठमाडौँ महानगरले हटायो
सोनु निगमको कन्सर्टमा राखिएको रक्सीको विज्ञापन बाेर्ड काठमाडौँ महानगरले हटायो काठमाडौँ महानगरपालिकाको वडा नम्बर ६ स्थित बौद्ध हायात ग्राउन्डमा आयोजना हुन लागेको सोनुको कन्सर्टमा अनाधिकृत रूपमा राखिएका १५० वटा मदिराजन्य विज्ञापन बोर्ड महानगर प्रहरीले हटाएको हो।
नक्सापास विवादमा फसेपछि काठमाडौँँ महानगरका प्रमुख प्रशासकीय अधिकृत बिदामा, शिक्षाका हाकिमले पाए निमित्तको जिम्मेवारी 
नक्सापास विवादमा फसेपछि काठमाडौँँ महानगरका प्रमुख प्रशासकीय अधिकृत बिदामा, शिक्षाका हाकिमले पाए निमित्तको जिम्मेवारी  काठमाडौँको पुरानो बसपार्कको भवनको नक्सा स्वीकृति दिएको विषयमा विवादमा परेपछि काठमाडौँं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिदामा बसेका छन्
काठमाडौँ महानगरमा सहकारीका सम्बन्धी उजुरीको चाङ, ४ महिनामा भयो १६ सयको फर्छ्याेट
काठमाडौँ महानगरमा सहकारीका सम्बन्धी उजुरीको चाङ, ४ महिनामा भयो १६ सयको फर्छ्याेट महानगरका अनुसार ४ सय वटा सहकारी संस्थाको फाइल अद्यावधिक गरेर पञ्जिका बनाइएको छ । गुनासो पोर्टलमा आएका सहकारी विभागसँग सम्बन्धित ३१ वटा गुनासोमध्ये २५ वटा गुनासो सम्बोधन भइसकेका छन् । 
सानो गौचरन खेल मैदान पुननिर्माणमा जुट्यो काठमाडौँँ महानगर, यस्तो बन्दैछ नयाँ संरचना
सानो गौचरन खेल मैदान पुननिर्माणमा जुट्यो काठमाडौँँ महानगर, यस्तो बन्दैछ नयाँ संरचना काठमाडौँ महानगरपालिकाले सानो गौचरन स्टेडियम पुननिर्माण थालनी गरेको छ । उपप्रमुख सुनिता डंगोलले शिलान्यास गरेर आजबाट पुनःनिर्माणको काम थालनी गरिन्
महिला हिंसाविरुद्ध १६ दिने अभियान सुरु : महानगरले भन्यो- अभियानकाे नौटंकी गर्दैनाैँ 
महिला हिंसाविरुद्ध १६ दिने अभियान सुरु : महानगरले भन्यो- अभियानकाे नौटंकी गर्दैनाैँ  आजबाट महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।  अभियानलाई काठमाडौँ महानगरपालिकाले भनै नौटंकी भन्दै यो १६ दिने अभियान नमनाउने घोषणा गरेको छ
एमालेले कहिले तिर्छ बालेनले तोकेको १ लाख रुपैयाँ जरिमाना ?
एमालेले कहिले तिर्छ बालेनले तोकेको १ लाख रुपैयाँ जरिमाना ? काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा महानगरले सत्तारुढ दल एमालेलाई १ लाख रुपैयाँ जरिमाना तोकेको छ
काठमाडौँ महानगरपालिकाले श्रोतमा वर्गीकरण नभएका फोहोर नउठाउने 
काठमाडौँ महानगरपालिकाले श्रोतमा वर्गीकरण नभएका फोहोर नउठाउने  हाल वडा नं ५, १०, २४, २५ र २६ मा स्रोतमै फोहर वर्गीकरण भइरहेको छ । अब छिट्टै अन्य वडामा पनि फोहर वर्गीकरण गरेर मात्रै व्यवस्थापन गर्ने तयारी कामपाको छ ।
१० तस्बिरमा हेर्नुहोस् टुकुचाको फोहोर र काठमाडौँ महानगरको सफाइ अभियान 
१० तस्बिरमा हेर्नुहोस् टुकुचाको फोहोर र काठमाडौँ महानगरको सफाइ अभियान  अत्यधिक फोहोर थुप्रिएको टुकुचामा महानगरका कर्मचारी र अभियन्ता मिलेर सफाइ गरेका हुन्
Weather Update