मधेश प्रदेश सरकारले भन्योः सामुदायिक स्कुललाई खेलकुद सामग्री चाहिने भए निवेदन दिनू
आइतबार, असार ७, २०८३
धेरै विद्यार्थी फेल हुन थालेपछि शिक्षकको परीक्षा लिदै पालिकाहरु
आइतबार, जेठ २४, २०८३
माध्यामिक र आधारभूत तहको गुणस्तर खस्कदै गएपछि पालिकाहरु शिक्षकको परीक्षा लिन थालेका छन् ।
सर्वाेच्च अदालतले भन्योः विद्यालय कर्मचारी र कार्यालय सहयोगीले पेन्सन वा उपदान पाउँदैनन्
आइतबार, जेठ २४, २०८३
विद्यालय कर्मचारी तथा कार्यालय सहयोगीहरुको तर्फबाट गुनदेवि विश्वकर्मा र शंकरबहादुर कुमालले २०७८ साल माघ २७ गते सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।
सिन्धुपाल्चोकका सामुदायिक विद्यालयका शिक्षकले अहिले विदा नपाउने, यस्तो छ कारण
आइतबार, चैत २२, २०८२
सिन्धुपाल्चोक जिल्लाका सामुदायिक विद्यालयहरुका शिक्षकले अहिले अति आवश्यक बाहेक विदा नपाउने भएका छन् ।
प्रविधिमैत्री बन्दै काठमाडौं महानगरका सामुदायिक विद्यालय
शनिबार, फागुन १६, २०८२
विभागले २०८२ चैत १ देखि विद्यालयहरूमा पठाउने अनुदान तथा निकासा हाजिरी प्रणालीमा आबद्ध भएको तथ्याङ्क तथा अभिलेखका आधारमा पठाउने निर्णय गरेको थियो।
क्याम्पस प्रमुख हत्याको विरोधमा आज देशभरका सामुदायिक क्याम्पस बन्द
आइतबार, असार २, २०८१
बारामा क्याम्पस प्रमुखको हत्या भएको विरोधमा आज देशभरका सामुदायिक क्याम्पसहरू बन्द भएका छन्


