Odapalika - The Fourth Estate - चौथो अंग
२५० भन्दा बढी सडकको ठेक्का तोड्ने सरकारको तयारी
२५० भन्दा बढी सडकको ठेक्का तोड्ने सरकारको तयारी ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङले तोकिएको समयमा सडक निर्माण हुन नसकेका २५० भन्दा बढी ठेक्का तोड्ने प्रक्रियामा रहेको बताएका छन् ।
नारायणघाट–बुटवल सडक विस्तार राति १० बजेपश्चात् 
नारायणघाट–बुटवल सडक विस्तार राति १० बजेपश्चात्  पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको गैँडाकोटमा रातिको समयमा मात्र सडक विस्तारको काम भइरहेको छ । नारायणी नदीको पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अगाडि बढाइएको हो ।
निरन्तरको वर्षाले भोजपुरका ग्रामीण सडक अवरुद्ध
निरन्तरको वर्षाले भोजपुरका ग्रामीण सडक अवरुद्ध निरन्तर परेको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । कच्ची सडक हिलाम्य बनेर यातायात सञ्चालनमा कठिनाइ भएपछि स्थानीय समस्यामा परेका हुन् ।
मोन्थाको असर: बिहीबारदेखि रातको समयमा मेची राजमार्ग बन्द हुने 
मोन्थाको असर: बिहीबारदेखि रातको समयमा मेची राजमार्ग बन्द हुने  जिल्ला प्रशासन इलामले बिहीबारदेखि रातीको समयमा मेची राजमार्ग बन्द गर्ने निर्णय गरेको छ । चक्रवात मोन्थालाई कारण देखाउँदै प्रशासनले राजमार्ग बन्द गर्ने सूचना जारी गरेको छ । 
Weather Update