Odapalika - The Fourth Estate - चौथो अंग
ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारणसभा, ८ प्रतिशत नगद लाभांश स्वीकृत
ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारणसभा, ८ प्रतिशत नगद लाभांश स्वीकृत बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।  
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आउँदो साधारणसभाबाट पारित भएपछि बैंकले शेयरधनीलाई वितरण गर्नेछ । 
ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित
ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक तेश्रो पटक बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो ।
ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी पत्रमा हस्ताक्षर
ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी पत्रमा हस्ताक्षर ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । 
ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट
ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट यस सम्बन्धी समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरद हरी गजुर्यालले हस्ताक्षर गरेका छन् ।
१८ हजार वृक्षारोपण गर्ने ग्लोबल आइएमई बैंकको घोषणा 
१८ हजार वृक्षारोपण गर्ने ग्लोबल आइएमई बैंकको घोषणा  ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार वृक्षारोपण गर्ने घोषणा गरेको छ ।
ग्लोबल आइएमई बैंकले सुरक्षित डिजिटल बैंकिङ सेवा विस्तार गर्छ : अध्यक्ष ढकाल  
ग्लोबल आइएमई बैंकले सुरक्षित डिजिटल बैंकिङ सेवा विस्तार गर्छ : अध्यक्ष ढकाल   ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ ।
ग्लोबल आइएमई बैंकले गर्यो १६६ कर्मचारीलाई सम्मान, अध्यक्ष ढकाल भन्छन्–अब डिजिटल बैंकिङ्ग
ग्लोबल आइएमई बैंकले गर्यो १६६ कर्मचारीलाई सम्मान, अध्यक्ष ढकाल भन्छन्–अब डिजिटल बैंकिङ्ग ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
ग्लोबल आइएमई बैंकको फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना
ग्लोबल आइएमई बैंकको फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र एक लाखको मुद्दती जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको छ ।
ग्लोबल आइएमई बैंकको ‘मेरी उनीलाई स्वस्थ नारी अभियान’, देशभर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन 
ग्लोबल आइएमई बैंकको ‘मेरी उनीलाई स्वस्थ नारी अभियान’, देशभर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन  ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ सञ्चालन गरेको छ । 
ग्लोबल आइएमई बैंकको सातै प्रदेशमा वृहत् प्रभातफेरि कार्यक्रम 
ग्लोबल आइएमई बैंकको सातै प्रदेशमा वृहत् प्रभातफेरि कार्यक्रम  ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ । 
Weather Update