भूमिहीन नागरिकको आवाश सुनिश्चित गरिन्छ, भ्रममा नपर्नूः प्रधानमन्त्री
भूमिहीन नागरिकको आवाश सुनिश्चित गरिन्छ, भ्रममा नपर्नूः प्रधानमन्त्री उनले ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिने जानकारी दिएका छन्।
विस्थापित सुकुम्बासीलाई दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य शिविर
विस्थापित सुकुम्बासीलाई दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य शिविर सरकारले बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट हटाएका सुकुम्बासीलाई कामठाडौँको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण, कहाँ राख्दैछ सरकार ?
बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण, कहाँ राख्दैछ सरकार ? घर, जग्गा, पैतृक सम्पत्ति नभएको र न्यून आयस्रोत भएको उल्लेख गर्दै उनीहरुले विवरण टिपाएका हुन् ।
स्थानीय सरकारले संघ सरकारलाई भन्योः सुकुम्बासीलाई जवरजस्ती नउठाऊ
स्थानीय सरकारले संघ सरकारलाई भन्योः सुकुम्बासीलाई जवरजस्ती नउठाऊ उनीहरूले नेपालको संविधान र प्रचलित कानुनअनुसार यस्ता वर्गहरूको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारकै भएको स्पष्ट पार्दै संघ र प्रदेश सरकारले आवश्यक सहयोग मात्र गर्नुपर्ने बताएका छन्।
भत्काइएको सुकुम्बासी बस्तीमा  सुनिता डंगोल, तारबार गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन
भत्काइएको सुकुम्बासी बस्तीमा  सुनिता डंगोल, तारबार गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २०७९ सालमा तयार पारेको प्रतिवेदन अनुसार उपत्यकाका नदी किनारमा ३ हजार ४९६ घरधुरी अव्यवस्थित बसोबासी छन् ।
काठमाडौँ उपत्यकाका नदी किरानका सुकुम्बासी बस्ती आज पनि खाली गराइदै
काठमाडौँ उपत्यकाका नदी किरानका सुकुम्बासी बस्ती आज पनि खाली गराइदै हिजो बाँकी रहेका संरचनाहरू भत्काउन र जग्गा खाली गर्न सरकारी टोली बिहानैदेखि कार्यक्षेत्रमा खटिएको छ।
काठमाडौँका तीन ठाउँबाट हटाइयो सुकुम्बासी बस्ती, कहाँ कहाँ के–के भयो ?
काठमाडौँका तीन ठाउँबाट हटाइयो सुकुम्बासी बस्ती, कहाँ कहाँ के–के भयो ? भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा भने सुकुमवासी बस्तीका बासिन्दाले भने केही अवरोध गरेका थिए । अवरोधका क्रममा आक्रमणमा परी २२ सुरक्षाकर्मी घाइते भएका प्रहरीले थिए ।
सरकारको एक्सन जारीः उपत्यकाको नदी किनाराका बस्ती खाली गराउने कार्य निरन्तर
सरकारको एक्सन जारीः उपत्यकाको नदी किनाराका बस्ती खाली गराउने कार्य निरन्तर अस्थायी स्थानमा राखिएका परिवार वास्तविक सुकुम्वासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य भोलिबाटै सुरु हुनेछ । प्रमाणीकरणका क्रममा सुकुम्वासी प्रमाणित भएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका वडा नं १ स्थित ‘अपार्टमेन्ट’मा राखिनेछ । त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु हुनेछ ।
काठमाडौं प्रशासनको चेतावनीः थापाथली सुकुम्बासी बस्ती खाली नगरे १२ गतेदेखि टहरा भत्काइने
काठमाडौं प्रशासनको चेतावनीः थापाथली सुकुम्बासी बस्ती खाली नगरे १२ गतेदेखि टहरा भत्काइने बिहीबार साँझ नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले सो क्षेत्रमा पुगेर माइकिङ गर्दै वैशाख १२ गतेभित्र बस्ती खाली गर्न निर्देशन दिएका हुन् । प्रशासनले वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ती खाली गराउने कार्य सुरु हुने भन्दै त्यसअघि नै आ-आफ्नो सरसामान हटाउन सुकुम्बासीहरूलाई आग्रह गरेको छ ।
Weather Update