रविले हिरासतमा रहेकै बेला किन गरे लाइन परिवर्तन ?
सोमबार, कात्तिक ५, २०८१
प्रचण्डपथमा रवि लामिछाने !
मंगलबार, असोज १, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले आफूहरुमाथि ठूलो आक्रमण हुन सक्ने भन्दै नेता कार्यकर्तालाई प्रतिवाद र सामना गर्न तयार रहन निर्देशन दिएका छन् ।
सहकारीको रकम हिनामिनामा रवि लामिछानेको संलग्नता पुष्टि, समितिले प्रतिवेदन बुझाउँदै
सोमबार, भदौ ३१, २०८१
सहकारीको रकम हिनामिना सम्बन्धमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले सोमबार आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
रवि–धनराज ! गुट्मुट्यायौ गरिबको धन, पानीमाथि ओभानो नबन
मंगलबार, भदौ २५, २०८१
सहकारी ठगीको रकम कम बेसी होला तर रवि लामिछाने र धनराज गुरुङ दुबैजना सहकारी ठग हुन् । ठगलाई घुमाइफिराइ भन्ने नै होइन । सिधै भन्नुपर्छ– तिमी ठग हौ, तिमीले ठगी गर्यौ भनेर ।
रविको नैतिकतामाथि मुकुलको प्रश्न– राहदानीको सबै पान्ना सार्वजनिक गर्ने आँट छ ?
बिहीबार, साउन ३१, २०८१
गृह मन्त्रालयबाट बिदा हुँदै रवि लामिछानेले भने– ममाथि आजैबाट अनुसन्धान थाल्नुस् (भिडियो)
आइतबार, असार ३०, २०८१

