पदमुक्त हुने गरी कारबाहीमा परेपछि मुकुलले भने– रविको क्लबबाट निष्काशित भएँ
पदमुक्त हुने गरी कारबाहीमा परेपछि मुकुलले भने– रविको क्लबबाट निष्काशित भएँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साधारण सदस्य मात्र बाँकी रहनेगरी मुकुल ढकाललाई सबै जिम्मेवारीबाट मुक्त गरेर कारबाही गरेको छ । 
गृहमन्त्री रविभन्दा श्रीमती निकिता धनी, कति सम्पत्ति छ लामिछाने दम्पत्तिसँग ?
गृहमन्त्री रविभन्दा श्रीमती निकिता धनी, कति सम्पत्ति छ लामिछाने दम्पत्तिसँग ? सरकारले सार्वजनिक गरेको विवरण अनुसार गृहमन्त्री लामिछानेभन्दा उनकी श्रीमती निकिता पौडेल धनी देखिएकी छिन् । निकिता पौडेल व्यवसायी उद्धव पौडेलकी छोरी हुन् । 
रवि लामिछाने गृहमन्त्री, समुना श्रेष्ठलाई शिक्षा 
रवि लामिछाने गृहमन्त्री, समुना श्रेष्ठलाई शिक्षा  पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ गठबन्धन सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित ४ मन्त्रालय पाएको छ
रबि लामिछानेको अंशमा फेरि गृह मन्त्रालय !
रबि लामिछानेको अंशमा फेरि गृह मन्त्रालय ! नयाँ सत्ता समीकरणपछि बन्ने सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने लगभग पक्का भएको छ
Weather Update