रवि लामिछाने जेल चलान हुन्छन् कि रिहा ? देशकै कान्छा न्यायाधीशले दिनेछन् आदेश
सोमबार, पुस ८, २०८१
देशकै कान्छा न्यायाधीशको इजलासमा रास्वपा सभापति रवि लामिछानेसहित सहकारी ठगीसम्बन्धी अभियुक्तको बयान हुने भएको छ ।
सूर्यदर्शन सहकारीको रकम दुरुपयोगमा जिबीलाई पनि उछिने रविले, एक्लैले लगे ४० प्रतिशत रकम
आइतबार, पुस ७, २०८१
सबैभन्दा धेरै रविको नाममा सूर्य दर्शनको पैसा गोर्खा मिडियामा लगिएको अभियोगपत्रमा दाबी गरिएको छ ।
साढे ८ हजारको जागिर खाने लिला पछाई एक वर्षपछि कसरी बनिन् करोडको घर गाडी किन्ने अमिर ?
आइतबार, पुस ७, २०८१
ठूलो र नौलो कुरा के हो भने मासिक २० हजारको तलब खाने लिलाले ललितपुरको खुमलटारमा घर किन्छिन्, गाडी खरिद गर्छिन् र स्कुटर पनि किन्छिन् ।
रवि लामिछानेको सांसद पद निलम्बन
आइतबार, पुस ७, २०८१
लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री पनि हुन् ।
रवि लामिछाने र ढोरपाटनका मेयर नेपालीसहित ३१ जनाविरुद्ध ठगी र अपराधको मुद्दा, १ अर्ब ५१ करोड ४० लाख बिगाे दाबी
आइतबार, पुस ७, २०८१
पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनमा आइतबार जिल्ला अदालत कास्कीमा रास्वपा सभापति रवि लामिछाने, ढोरपाटनका मेयर देवकुमार नेपालसहित ३१ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
मुद्दा दर्ताका लागि रवि लामिछानेलाई अदालतमा लगियो
आइतबार, पुस ७, २०८१
सहकारी ठगीसहितको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आइतबार मुद्दा दर्ता गरिँदै छ ।
जीबीसहित १९ जनाविरुद्ध मुद्दा दर्ता, रविविरुद्ध आइतबार दर्ता हुने
शुक्रबार, पुस ५, २०८१
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका र पक्राउ पुर्जी जारी भएकामध्ये १९ जनाविरुद्ध शुक्रबार मुद्दा दर्ता गरिएको छ ।
रवि लामिछानेमाथि तीन मुद्दामा कारबाही गर्न सिफारिससहितको प्रतिवेदन प्रहरीले बुझायो
सोमबार, पुस १, २०८१
पूर्वउपप्रधान तथा गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितमाथि सहकारीको रकम हिनामिनाको सम्बन्धमा अनुुसन्धान गरेको प्रहरीले आफ्नो रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
बिहीबार, मंसिर २७, २०८१
सहकारीको रकम अपचलनका सम्बन्धमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एंव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थप ५ दिन न्यायिक हिरासतमा राख्न अनुमति प्राप्त भएको छ ।
म्याद थपका लागि रवि लामिछानेलाई अदालत लगियो, कहिले हुन्छ मुद्दा दर्ता ?
बिहीबार, मंसिर २७, २०८१
सहकारीको रकम अपचलनका सम्बन्धमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एंव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा राख्न म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ ।
प्रहरीले रवि लामिछानेमाथि अभद्र व्यवहार गरेको हो ? गृहमन्त्री लेखकको यस्तो जवाफ
मंगलबार, मंसिर २५, २०८१
सहकारीको रकम अपचलनको सम्बन्धमा अनुसन्धानका लागि न्यायिक हिरासतमा रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री एंव रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले गरेको अड्डासारको आलोचना भइरहेको छ ।


