रवि पक्षका वकिलको बहस सकियो, सरकारी वकिलको जवाफी बहस जारी
बुधबार, माघ २, २०८१
रवि लामिछानेलाई प्रहरी हिरासतमा पठाउने अदालतको आदेश
सोमबार, पुस २९, २०८१
कालीमाटीको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलनको अभियोग लागेका रास्वपा सभापति रवि लामिछाने न्यायिक हिरासतमा रहने भएका छन् ।
थुनछेक बहस जारी, इजलासमै निकिताले लगाइदिइन् रविलाई रातो टीका
सोमबार, पुस २९, २०८१
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अभियोग लागेका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस भइरहेको छ ।
रवि लामिछानेलाई लगियो जिल्ला प्रहरी परिसर
आइतबार, पुस २८, २०८१
काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार रास्वपा सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा लगिएको छ ।
रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन अदालतको आदेश
आइतबार, पुस २८, २०८१
काठमाडौँ जिल्ला अदालतले सहकारी ठगी अभियोग लागेका रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको छ ।
रवि लामिछानेको पक्षमा बहस गर्न इजलासमा उभिए २० वकिल
आइतबार, पुस २८, २०८१
सहकारी ठगी अभियोग लागेका रास्वपा सभापति रवि लामिछानेको पक्षमा बहस गर्न वकालतनामा लेखाएका २० कानुन व्यवसायी इजलासमा उपस्थित भइसकेका छन् ।
रवि लामिछानेको बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा, पहिलो नम्बरमै पालो
आइतबार, पुस २८, २०८१
सहकारीको रकम ठगी गरेको अभियोग लागेका रास्वपा सभापति रवि लामिछानेको बयान काठमाडौँ जिल्ला अदालत न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा हुने भएको छ ।
काठमाडौँ जिल्ला अदालतमा रवि लामिछाने उपस्थित, फेरि थुनामा जान्छन् कि के हुन्छ ?
आइतबार, पुस २८, २०८१
सहकारीको रकम ठगी अभियोग लागेका रास्वपा सभापति रवि लामिछाने आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् ।
सुप्रिम सहकारी प्रकरण : रवि लामिछानेलाई ४ करोड १५ लाख बिगोसहित मुद्दा चलाउन प्रहरीको प्रतिवेदन
शुक्रबार, पुस २६, २०८१
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गरेको प्रहरीले आफ्नो रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।
पोखराबाट काठमाडौँका लागि हिँडे रवि लामिछाने
शुक्रबार, पुस २६, २०८१
सूर्यदर्शन सहकारीको रकम अपचलनमा पक्राउ परेर धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने पोखराबाट काठमाडौँका लागि हिँडेका छन् ।
कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर छुटेका रविले अरु अदालतमा धरौटी बुझाउनु पर्छ ?
बिहीबार, पुस २५, २०८१
सहकारी ठगी र संगठित अपराध जस्ता कास्की जिल्ला अदालतमा परेको जस्तै अभियोग लागेपनि अन्य जिल्लामा लामिछानेले नयाँ मुद्दाको रुपमा उपस्थित हुनुपर्ने एक कानुन व्यवसायीले बताए । काठमाडौँ जिल्ला अदालतले कास्की जिल्ला अदालतमा परेको मुद्दालाई कुनै आधार नमान्ने उनको भनाइ छ ।
रविप्रति एकाएक नरम बन्यो प्रहरी, पोखराबाट रिहा, काठमाडौँमा आफै उपस्थित हुने सुविधा
बिहीबार, पुस २५, २०८१
तर, प्रहरीले लामिछानेलाई तत्काल पक्राउ नगर्ने नीति अख्तियार गरेको बताइन्छ । लामिछानेलाई अन्य जिल्लाका अदालतमा चलेका मुद्दाका विषयमा आफै उपस्थित हुन पाउने गरी छोड्न लागिएको हो ।
रवि लामिछानेलाई धराैटीमा रिहा गर्न अदालतको आदेश
बिहीबार, पुस २५, २०८१
कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

