सहकारी ठगीको अभियोग लागेपछि रवि लामिछानेले कमाए कम्तिमा २ करोड २५ लाख
सहकारी ठगीको अभियोग लागेपछि रवि लामिछानेले कमाए कम्तिमा २ करोड २५ लाख रास्वपाले क्राउड फन्डिङबाट संकलन गरेको रकम रवि लामिछाने दोषी ठहर भएपनि उनको निजी कार्यमा प्रयोग हुने देखिन्छ । यस्तै, उनी निर्दाेष ठहर भएपनि सो रकम लामिछानेको व्यक्तिगत खातामा जम्मा हुनेछ ।
रवि लामिछानेलाई धराैटीमा रिहा गर्न अदालतकाे आदेश
रवि लामिछानेलाई धराैटीमा रिहा गर्न अदालतकाे आदेश काठमाडौँ जिल्ला अदालतले सहकारीको रकम ठगी गरेको अभियोग लागेका रास्वपा सभापति रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । 
रवि पक्षका वकिलको बहस सकियो, सरकारी वकिलको जवाफी बहस जारी
रवि पक्षका वकिलको बहस सकियो, सरकारी वकिलको जवाफी बहस जारी काठमाडौँ जिल्ला अदालतमा स्वर्णलक्ष्मी सहकारी ठगी अभियोग लागेका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ ।
रवि लामिछानेलाई प्रहरी हिरासतमा पठाउने अदालतको आदेश 
रवि लामिछानेलाई प्रहरी हिरासतमा पठाउने अदालतको आदेश  कालीमाटीको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलनको अभियोग लागेका रास्वपा सभापति रवि लामिछाने न्यायिक हिरासतमा रहने भएका छन् । 
थुनछेक बहस जारी, इजलासमै निकिताले लगाइदिइन् रविलाई रातो टीका 
थुनछेक बहस जारी, इजलासमै निकिताले लगाइदिइन् रविलाई रातो टीका  काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अभियोग लागेका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस भइरहेको छ । 
रवि लामिछानेलाई लगियो जिल्ला प्रहरी परिसर  
रवि लामिछानेलाई लगियो जिल्ला प्रहरी परिसर   काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार रास्वपा सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा लगिएको छ । 
रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन अदालतको आदेश 
रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन अदालतको आदेश  काठमाडौँ जिल्ला अदालतले सहकारी ठगी अभियोग लागेका रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको छ । 
रवि लामिछानेको पक्षमा बहस गर्न इजलासमा उभिए २० वकिल
रवि लामिछानेको पक्षमा बहस गर्न इजलासमा उभिए २० वकिल सहकारी ठगी अभियोग लागेका रास्वपा सभापति रवि लामिछानेको पक्षमा बहस गर्न वकालतनामा लेखाएका २० कानुन व्यवसायी इजलासमा उपस्थित भइसकेका छन् । 
रवि लामिछानेको बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा, पहिलो नम्बरमै पालो
रवि लामिछानेको बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा, पहिलो नम्बरमै पालो सहकारीको रकम ठगी गरेको अभियोग लागेका रास्वपा सभापति रवि लामिछानेको बयान काठमाडौँ जिल्ला अदालत न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा हुने भएको छ । 
काठमाडौँ जिल्ला अदालतमा रवि लामिछाने उपस्थित, फेरि थुनामा जान्छन् कि के हुन्छ ?
काठमाडौँ जिल्ला अदालतमा रवि लामिछाने उपस्थित, फेरि थुनामा जान्छन् कि के हुन्छ ? सहकारीको रकम ठगी अभियोग लागेका रास्वपा सभापति रवि लामिछाने आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । 
सुप्रिम सहकारी प्रकरण : रवि लामिछानेलाई ४ करोड १५ लाख बिगोसहित मुद्दा चलाउन प्रहरीको प्रतिवेदन
सुप्रिम सहकारी प्रकरण : रवि लामिछानेलाई ४ करोड १५ लाख बिगोसहित मुद्दा चलाउन प्रहरीको प्रतिवेदन बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गरेको प्रहरीले आफ्नो रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । 
Weather Update