रास्वपा र उज्यालो नेपाल पार्टीबीच ७ बुँदे सहमति, कुलमान बने दोस्रो वरियताका नेता
सोमबार, पुस १४, २०८२
रास्वपा र उज्यालो नेपाल पार्टीबीच ७ बुँदे सहमति, कुलमान बने दोस्रो वरियताका नेता
सोमबार, पुस १४, २०८२
सहमति अनुसार उज्यालो र आत्मनिर्भर अर्थतन्त्रमा आधारित राजनीति, योग्यताप्रणाली (मेरिटोक्रेसी) को स्थापना, भ्रष्टाचारप्रति शून्य सहनशीलता र सुशासनलाई मूल आधार बनाइनेछ। गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन गर्दै आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनमा समर्पित रहने सहमति भएको छ।
बालेनलाई प्रधानमन्त्री बनाउने गरी चुनावी तालमेल गर्न प्रचण्ड तयार
शुक्रबार, पुस ११, २०८२
‘बालेन, रवि र कुलमानबीचको विषय टुंगिएपछि नेकपासँगको विषयमा छलफल हुन्छ । उहाँहरुले नयाँ प्रधानमन्त्रीको लागि जसको नाममा सहमति गरेपनि हामीलाई आपत्ति छैन । तर, बालेनलाई प्रधानमन्त्रीको रुपमा अघि बढाउँदा जनतामा सबैभन्दा बढी सकारात्मक सन्देश जान्छ भन्ने हाम्रो कुरा हो,’
प्रधानमन्त्री र लामिछानेबीच भेटवार्ता, के भयो कुराकानी ?
सोमबार, पुस ७, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिरासतबाट बाहिर आएको भोलिपल्ट आइतबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा महत्त्वपूर्ण भेटवार्ता गरेका छन् । सरकारको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री कार्कीसँग लामिछानेको यो पहिलो औपचारिक भेट हो ।
रास्वपा सभापति लामिछाने धरौटीमा रिहा
शुक्रबार, पुस ४, २०८२
आदेशअनुसार उनलाई जिल्लामै उपस्थित गराएर प्रक्रिया पूरा गरी धरौटीमा रिहा गरिएको हो । रविले पहिल्यै बैंक जमानत बुझाइ सकेकाले कागजी प्रक्रिया पूरा गर्न मात्रै बाँकी थियो । आज बिहान पहिलो उडानबाट भैरहवा ल्याउने भनिए पनि खराब मौसमका कारण भैरहवा विमानस्थलमा उडान हुन नसके पछि उहाँलाई भरतपुरसम्म हवाइमार्ग र त्यसपछि सडक...
रास्वपा सभापति रवि लामिछाने आज रिहा हुँदै
शुक्रबार, पुस ४, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज (शुक्रबार) थुनामुक्त हुँदै छन् । उच्च अदालत तुलसीपुरको बिहीबारको आदेशपछि रवि आज रिहा हुन लागेका हुन्
रवि लामिछानेलाई २ करोड ६८ लाख धरौटीमा छाड्न अदालतको आदेश
बिहीबार, पुस ३, २०८२
लामिछानेले पेस गर्ने भनेको धरौटी स्वीकार्ने आदेश भएको अदालतका रजिस्ट्रार अमित उप्रेतीले जानकारी दिए ।
लामिछाने र जोशीको मुद्दाका फाइल झिकाउन आदेश
बिहीबार, कात्तिक २०, २०८२
उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको फाइल जिल्ला अदालतबाट झिकाउन आदेश भएको छ ।
बयान पश्चात् रविको प्रतिकृयाः अहिले केही छैन समय आएपश्चात् बोल्छु
बुधबार, कात्तिक १९, २०८२
उच्चस्तरीय जाँचबुझ आयोगसँग राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेले बयान दिएर सकेका छन् ।
जाँचबुझ आयोगले रवि लामिछानेसँग बयान लिँदै, लगिँदैछ सिंहदरबार
बुधबार, कात्तिक १९, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज सरकारले गठन गरेको जाँचबुझ आयोगले बयान लिने भएको छ। बयानका लागि लामिछानेलाई सिंहदरबारस्थित आयोगकै कार्यालयमा ल्याइँदैछ।
रास्वपाः सभापति अमेरिकाबाट आएर ठग्ने, केन्द्रीय सदस्य ठगेर अमेरिका जाने !
बुधबार, वैशाख ३, २०८२
कानुनले स्वीकृतिविना जोगीलाई जिविकोपार्जनका लागि बाहेक अरु कसैलाई पनि क्राउड फन्डिङका नाममा भिक्षा माग्ने छुट दिएको छैन ।
संसद सुरु भएकै दिन रास्वपाको अवरोध
शुक्रबार, माघ १८, २०८१
रास्वपा सांसदहरुले सुरुमा आफूहरुले बोल्न पाउनुपर्ने माग गरेका छन् । तर, सभामुख भने दलीय आधारमा बोल्न दिने बताइरहेका छन् ।
आजै निलम्बन फुकुवा गरिदिन रविको निवेदन, सभामुखले भने–आजलाई समय भएन
शुक्रबार, माघ १८, २०८१
तर, सभामुख घिमिरेले भने लामिछानेको निलम्बनबारे छलफल गर्न सकिएपनि आजै फुकुवा गर्न नसकिने बताए ।

