सभापति गगनले सार्वजनिक गरे रविले सहकारीको ‘बचत रकम ठगेको’ प्रमाण
सभापति गगनले सार्वजनिक गरे रविले सहकारीको ‘बचत रकम ठगेको’ प्रमाण नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विभिन्न पाँच जिल्लाका सहकारीको बचत रकम ठगी गर्दा प्रत्यक्ष संलग्न रहेको प्रमाण सार्वजनिक गरेका छन्।
रास्वपाको नागरिक करारपत्र सार्वजनिक, २०४६ पछिका सबैको सम्पत्ति छानविन गरिने
रास्वपाको नागरिक करारपत्र सार्वजनिक, २०४६ पछिका सबैको सम्पत्ति छानविन गरिने आफ्नो चुनावी अभियानका क्रममा ‘मतदातासँग करार गर्ने’ नयाँ अभ्यासको थालनी गर्दै रास्पापाले सो नागरिक करारपत्र देशभरका उम्मेदवारलाई वितरण गर्ने भएको छ ।
खुट्टामा चोट लागेका रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
खुट्टामा चोट लागेका रवि लामिछाने अस्पतालबाट डिस्चार्ज अस्पताल स्रोतले दिएको जानकारी अनुसार, लामिछाने बिहीबार डिस्चार्ज भएका हुन् । यही माघ ५ गते जनकपुरमा आयोजित पार्टीको चुनावी सभामा सहभागी हुने क्रममा उनको खुट्टामा चोट लागेको थियो । 
रास्वपा सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य
रास्वपा सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा लामिछानेको देब्रे खुट्टामा चोट लागेको थियो । औषधि सेवन गर्दा पनि सञ्चो नभएपछि सङ्क्रमण बढेर सेलुलाइटिस भएपछि अस्पतालमा भर्ना हुनुभएको पार्टीका सहप्रवक्ता प्रतिभा रावलले बताइन्।
रास्वपा सभापति लामिछाने अस्पताल भर्ना 
रास्वपा सभापति लामिछाने अस्पताल भर्ना  ‘त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखी उपचार गराउनु अनिवार्य भएको छ। त्यसैअनुसार सभापतिज्यू हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत हुनुहुन्छ’, उनका स्वकीय सचिव अविनाश आचार्यले भनेका छन् ।
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन सर्वोच्चको आदेश
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन सर्वोच्चको आदेश आदेशमा भनिएको छ, ‘यसमा महान्यायाधिवक्ता समेतले बहसका क्रममा अभियोगपत्र दायर भइसकेपश्चात् थप प्रमाण फेला परेकाले अभियोगपत्रमा संशोधन गर्ने निर्णय गरिएको भन्ने जिकिर लिनुभएकाले उक्त अभियोगपत्रमा संशोधन सम्बन्धमा फेला परेका थप सङ्कलन प्रमाण कागजातहरु महान्यायाधिवक्ताको कार्यालयबाट झिकाई आएपश्चात् नियमअनुसार अन्तरिम आदेश छलफलका लागि पेस गर्नुहोला ।’
यी हुन प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १६४ जना उम्मेदवार 
यी हुन प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १६४ जना उम्मेदवार  रास्वपा महामन्त्री सुनील कुमार लम्साल रुपन्देही–१ बाट उम्मेदवार बनेका छन् । अर्का महामन्त्री कविन्द्र बुर्लाकोटी गोर्खा–२ बाट उम्मेदवार बनेका छन् ।
रविलाई फसादः उम्मेदवारी दर्ता गर्न चितवन जानु कि १ करोड धरौटी बुझाउन पर्सा अदालत ?
रविलाई फसादः उम्मेदवारी दर्ता गर्न चितवन जानु कि १ करोड धरौटी बुझाउन पर्सा अदालत ? वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा मंगलबार लामिछानेसँग अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको हो। 
प्रतिनिधिसभा निर्वाचनः यी हुन् कोशी प्रदेशमा रास्वपाले टुंग्याएका २२ जना उम्मेदवार
प्रतिनिधिसभा निर्वाचनः यी हुन् कोशी प्रदेशमा रास्वपाले टुंग्याएका २२ जना उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशमा अधिकांश क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ ।
यी हुन रास्वपाले कर्णालीमा टिकट दिएका ११ जना नेता, कसको पृष्ठभूमि कस्तो ?
यी हुन रास्वपाले कर्णालीमा टिकट दिएका ११ जना नेता, कसको पृष्ठभूमि कस्तो ? फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनपछि बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने दाबीसहित चुनावी मैदानमा उत्रन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशका हुम्लाबाहेक सबै क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको छ । 
Weather Update