न्यायाधीशसमक्ष रवि लामिछानेको बयान सकियो, अब के हुन्छ ?
न्यायाधीशसमक्ष रवि लामिछानेको बयान सकियो, अब के हुन्छ ? सहकारी ठगीसहितको अभियोग लागेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ ।
दोस्रो दिन जारी बयानमा न्यायाधिशसमक्ष के भनिरहेका छन् रवि ?
दोस्रो दिन जारी बयानमा न्यायाधिशसमक्ष के भनिरहेका छन् रवि ? पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग लगाइएको छ ।
अभियोग इन्कार गरेका रवि लामिछानेको दोस्रो दिनको बयान सुरू
अभियोग इन्कार गरेका रवि लामिछानेको दोस्रो दिनको बयान सुरू सहकारी ठगीसहितको अभियोग लागेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको कास्की जिल्ला अदालतमा बयान जारी छ । 
छवि र लीलाको बयान सकियो, रविको सुरू
छवि र लीलाको बयान सकियो, रविको सुरू सहकारी ठगीसहितको अभियोग लागेका पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सुरू भएको छ ।
के थियो रविले ऋण खाएको प्रमाण भनेर गगनले संसदमा देखाएको कागज, अदालतले माग्न सक्छ ?
के थियो रविले ऋण खाएको प्रमाण भनेर गगनले संसदमा देखाएको कागज, अदालतले माग्न सक्छ ? उनीसँग भएको प्रमाण कतै देखाएको वा पेश गरेको होइन । थापासँग भएको भनिएको प्रमाण अदालतले थापासँग वा सभामुखले थापामार्फत प्राप्त गरेर अदालतमा पेश गर्नुपर्ने हुन्छ कि हुँदैन भनेर पनि हामीले ज्ञवालीसँग प्रश्न गरेका छौं ।
छविको बयान सकियो, रविको कहिले ?
छविको बयान सकियो, रविको कहिले ? सहकारी ठगीसहितको अभियोग लागेका पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ ।
रवि लामिछानेसहित ४ अभियुक्त अदालतमा, आज पनि बयान 
रवि लामिछानेसहित ४ अभियुक्त अदालतमा, आज पनि बयान  सहकारी ठगीसहित अभियोग लागेका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित चार अभियुक्तलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
रवि लामिछाने निलम्बनमा परेको सूचना प्रकाशित
रवि लामिछाने निलम्बनमा परेको सूचना प्रकाशित संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले कास्की जिल्ला अदालतमा लामिछाने विरुद्ध सम्पत्ती शुद्धीकरणको मुद्दा दायर भएकाले मुद्दा किनारा नभएसम्म निलम्बनमा रहने कानुनी व्यवस्था उदृत गर्दै सूचना प्रकाशित गरेका हुन्।
रविविरुद्ध मुद्दा दर्ता भएपछि रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डिपी आर्याललाई दिइयाे
रविविरुद्ध मुद्दा दर्ता भएपछि रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डिपी आर्याललाई दिइयाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यवाहक सभापतिको जिम्मेवारी डिपी अर्याललाई दिइएको छ ।
रवि लामिछाने जेल चलान हुन्छन् कि रिहा ? देशकै कान्छा न्यायाधीशले दिनेछन् आदेश 
रवि लामिछाने जेल चलान हुन्छन् कि रिहा ? देशकै कान्छा न्यायाधीशले दिनेछन् आदेश  देशकै कान्छा न्यायाधीशको इजलासमा रास्वपा सभापति रवि लामिछानेसहित सहकारी ठगीसम्बन्धी अभियुक्तको बयान हुने भएको छ ।
सूर्यदर्शन सहकारीको रकम दुरुपयोगमा जिबीलाई पनि उछिने रविले, एक्लैले लगे ४० प्रतिशत रकम
सूर्यदर्शन सहकारीको रकम दुरुपयोगमा जिबीलाई पनि उछिने रविले, एक्लैले लगे ४० प्रतिशत रकम सबैभन्दा धेरै रविको नाममा सूर्य दर्शनको पैसा गोर्खा मिडियामा लगिएको अभियोगपत्रमा दाबी गरिएको छ ।
साढे ८ हजारको जागिर खाने लिला पछाई एक वर्षपछि कसरी बनिन् करोडको घर गाडी किन्ने अमिर ?
साढे ८ हजारको जागिर खाने लिला पछाई एक वर्षपछि कसरी बनिन् करोडको घर गाडी किन्ने अमिर ? ठूलो र नौलो कुरा के हो भने मासिक २० हजारको तलब खाने लिलाले ललितपुरको खुमलटारमा घर किन्छिन्, गाडी खरिद गर्छिन् र स्कुटर पनि किन्छिन् ।
Weather Update