संघीय सरकारसँग स्थानीय उत्पादन प्रयोगको माग राखेर अनसन बसेको एउटा नगरपालिका
                        आइतबार, साउन ११, २०८२
                    
                 
                        
                    
                        
                                तेस्रोपटक नाम फेर्ने गृहकार्यमा स्थानीय सरकार, स्वादिलो नाम अझै जुरेन  
                            
                         मंगलबार, चैत २६, २०८१
                        
                        
                            नगरकार्यपालिका बैठकमा नगरप्रमुख तीर्थराज भट्टराईले नगरपालिकाको नाम परिवर्तनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका छन् ।
                    
                 
                        
                    
                        
                                दिक्तेलमा बाँस सम्मेलनः खोटाङलाई बाँसको राजधानी बनाइने 
                            
                         आइतबार, फागुन १८, २०८१
                        
                        
                            बाँस संग्रहालय स्थापना गरी खोटाङलाई बाँसको राजधानीको रूपमा पहिचान दिलाउन पहल गर्ने निर्णय गरिएको छ
                    
                 
                        
                    
                        
                                दिक्तेलमा पहिलोपटक बाँस सम्मेलन, अतिथि ७५३ स्थानीय तह 
                            
                         शुक्रबार, माघ २५, २०८१
                        
                        
                            नगरपालिकाले देशभरका स्थानीय तहलाई बाँस सम्मेलनमा सहभागी हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत आग्रह गरेको हो
                    
                 
                        
                    
                        
                                दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खुला बाँसुरी बाजा प्रतियोगिता, आवेदन आह्वान 
                            
                         मंगलबार, माघ १, २०८१
                        
                        
                            खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले खुला बाँसुरी बाजा प्रतियोगिता गर्ने भएको छ ।
                    
                 
                        
                    
                        
                                दिक्तेल रुपाकोटमा मुन्दुम संग्रहालय, भित्तामा छन् ५० देशका चित्रकार 
                            
                         मंगलबार, माघ १, २०८१
                        
                        
                            चित्रकलाका माध्यमबाट खोटाङ र सिङ्गो देशलाई विश्वमाझ परिचय गराउँदै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ कला सङ्ग्रहालय स्थापना गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताए ।
                    
                 
                        
                    
                        
                                नेपालमै पहिलोपटक बाँस सम्मलेन गर्दै दिक्तेल रुपाकोट नगरपालिका, यस्तो छ तयारी 
                            
                         शनिबार, पुस १३, २०८१
                        
                        
                            खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी फागुनमा ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गर्दैछ ।
                    
                 
                        
                    
                        
                                रुपाकोट मझुवागढीमा भैँसी प्रदर्शनी, दिप्रुङ चुइचुम्मामा स्वास्थ्य परीक्षण 
                            
                         बुधबार, माघ १७, २०८०
                        
                        
                            कृषि तथा पशु मेला प्रदर्शनीमा सहभागी ४३ किसानलाई पुरस्कृत तथा २९ किसानलाई सम्मान गरिएको छ
                    
                 
                        
                    
                        
                                दिक्तेल रुपाकोट मझुवागढीको घुम्ती शिविरः मान्छेदेखि पशु हुँदै माटोसम्मको उपचार 
                            
                         मंगलबार, पुस १०, २०८०
                        
                        
                            खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा आयोजना गरिएको एकदिने एकीकृत घुम्ती शिविरमार्फत ४७७ जना स्थानीयवासीले सेवा लिएका छन्
                    
                 
                        
                    
                        
                                दिक्तेल रुपाकोट नगरपालिकामा १४ देशका ४० चित्र 
                            
                         बुधबार, असोज १७, २०८०
                        
                        
                            दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजारमा आजदेखि ‘मुन्दुम अन्तरर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ सुरु भएको छ
                    
                 
                        
                    
                        
                                सरकारी सेवा सुविधाको रकमबाट वडावासीलाई उपमेयरको घाँस उपहार 
                            
                         बिहीबार, साउन १८, २०८०
                        
                        
                            दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले पालिकाबाट प्राप्त सेवा सुविधाबाट किसानहरुलाई निःशुल्क घाँसका बिरुवा उपलव्ध गराएका छन्
                    
                
 
                
            
 
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    