तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ५८ अर्ब नाघ्यो
शुक्रबार, फागुन १५, २०८२
प्रतिवेदन भन्छ: कोष कमजोर भएसँगै स्थानीय तहले लिन थाले ऋण
सोमबार, कात्तिक १७, २०८२
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्दै आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङ आयोगका अनुसार कसैले बजेटमा नराखी ऋण परिचालन गरेका छन् भने कसैले अनुमति लिएका छैनन्।
राज्यले बोकाइदियो हरेक नेपालीको थाप्लोमा ८७ हजार ऋण
आइतबार, माघ ६, २०८१
राज्यले लिएको ऋणको हरेक नेपालीको दायित्वमा ८७ हजार रुपैयाँको भार परेको छ ।


