Odapalika - The Fourth Estate - चौथो अंग
७५३ स्थानीय तहमा कार्यरत १५०६ जना कर्मचारीको जागिर धरापमा, सहायक कर्मचारीलाई घर पठाउने गृहकार्य 
७५३ स्थानीय तहमा कार्यरत १५०६ जना कर्मचारीको जागिर धरापमा, सहायक कर्मचारीलाई घर पठाउने गृहकार्य  स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारीमा रहेका कम्तीमा १५ सय जना कर्मचारीको जागिर आगामी आर्थिक वर्षबाट धरापमा पर्ने देखिएको छ
प्रधानमन्त्री रोजगार कार्यक्रमः ५० दिन सीपमूलक तालिम अनिवार्य, यस्ता छन् २६ बुँदे मार्गदर्शन 
प्रधानमन्त्री रोजगार कार्यक्रमः ५० दिन सीपमूलक तालिम अनिवार्य, यस्ता छन् २६ बुँदे मार्गदर्शन  प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीय तहमार्फत संचालन हुँर्दैै आएको सय दिने रोजगारी कार्यक्रम अन्तरगत ५० दिन अनिवार्य सीपमूलक तालिम दिनुपर्ने भएको छ
नेताको सोर्समा चल्छ प्रधानमन्त्री रोजगार कार्यक्रम,  ५७७ रुपैयाँमा दिनभर ढुंगा बोक्छन् कामदार
नेताको सोर्समा चल्छ प्रधानमन्त्री रोजगार कार्यक्रम,  ५७७ रुपैयाँमा दिनभर ढुंगा बोक्छन् कामदार स्थानीय तहका बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यले आर्थिक वर्ष २०७५/०७६ मा सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रम कर्मकाण्डी मात्रै बन्दै गएको देखिएको छ ।
Weather Update