रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणाको तयारी, वनमन्त्रीका १६ बुँदे उपलब्धि के के ?
                        बिहीबार, कात्तिक ८, २०८१
                    
                
                        
                    
                        
                                बाँदरले दुःख दियो भनेर रोई कराई गरेर मात्र हुँदैन, प्रत्येक पालिकाले ५० हजारका दरले उठाउनुस्
                            
                         मंगलबार, माघ १६, २०८०
                        
                        
                            बाँदर धपाउने बिभिन्न उपायहरु खोज्न एउटा बलियो टीम बनाएर अनुसन्धान गर्न लगाउनु पर्छ । त्यसैको लागि हरेक गाउँपालिकाले ५० हजार रुपैंयाँको दरले उठाएर कसैलाई अनुसन्धान गर्न लगाउनु होस् भनेको हो ।
                    
                
                        
                    
                        
                                स्थानीय सरकारको दबाबपछि बँदेल मारेर खान पाइने कानुन, बाँदर र दुम्सीको हकमा के हुन्छ ? 
                            
                         मंगलबार, माघ १६, २०८०
                        
                        
                            संघीय सरकारले कृषिबालीमा अधिक क्षति गरेको भन्दै स्थानीय सरकार र स्थानीय कृषकहरुलाई बिना अनुमति जंगली बँदेल मार्नसक्ने अधिकार दिएको छ
                    
                
                        
                    
                        
                                मेयरले रोके वडाअध्यक्षको ‘रुख काट्ने अभियान’
                            
                         मंगलबार, माघ १६, २०८०
                        
                        
                            उनको भनाइप्रति सामाजिक संजाल प्रयोगकर्ताहरुले मिश्रित जवाफ दिएका छन् । धेरैले वडाले सुरु गरेको अभियान जायज रहेको बताएका छन् भने केहीले उक्त अभियानको विरोध गरेका छन् ।
                    
                
                        
                    
                        
                                बाँदर नियन्त्रण गर्न रुख काट्ने अभियान चलाउने वडाध्यक्ष भन्छन्– शहरमा बस्नेले यो कुरा बुझ्दैनन्
                            
                         मंगलबार, माघ १६, २०८०
                        
                        
                            घरमा खानको लागि पकाएर राखेको भातको कसौडी नै बाँदरले लगिदिन्छ । मान्छेलाई नै आक्रमण गर्न आउँछ । झ्यालै भत्काएर घरभित्र छिर्न थालेको छ । अन्य उपयुक्त विकल्प केही देखिएन त के गर्नु ?
                    
                
                        
                    
                        
                                बालीनालीमा बाँदर आतंक, कानुन अभावमा नियन्त्रण सकस 
                            
                         आइतबार, साउन २१, २०८०
                        
                        
                            गाउँपालिका राष्ट्रिय महासंघले बाँदर दुम्सीलगायतका जनावरको नियन्त्रण र व्यवस्थापनका लागि संघीय कानुन बनाउन आग्रह गरको छ
                    
                

                    
                    