आठ जिल्लामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी
बिहीबार, फागुन २१, २०८२
सकियो १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ
आइतबार, माघ १८, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइ सकिएको छ।
सकियो समानुपातिकतर्फको मतपत्र छपाइ
मंगलबार, माघ १३, २०८२
आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सकिएको छ।
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न‚ प्रत्यक्षतर्फको सुरू
सोमबार, माघ १२, २०८२
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा आज समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छपाइकार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए।
एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो
शुक्रबार, माघ ९, २०८२
जनक शिक्षा सामग्री केन्द्रले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कुल एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापेको छ ।
एक करोड दुई लाख ३० हजार थान मतपत्र छापियो
मंगलबार, माघ ६, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फको एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ गरेको छ।
स्थानीय तहको उपनिर्वाचनमा कागजकै मतपत्र कि विद्युतीय मेसिन प्रयोग गरिने ?
शुक्रबार, कात्तिक २३, २०८१
निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनमा विद्युतीय मेसिन प्रयोग नगर्ने भएको छ । विश्व प्रविधिमैत्री हुँदै जाँदा ४२ पदका लागि हुने स्थानीय तहको उपनिर्वाचनमा आयोगले विद्युतीय मेसिन प्रयोग नगर्ने भएको छ ।


