जेठ १६ गते खुला बाँसुरी बाजा प्रतियोगिता
शुक्रबार, जेठ ८, २०८३
देशकै पहिलो योग नगर घोषणा हुँदै चाँगुनारायणा, तीन दिनसम्म विशेष कार्यक्रम
मंगलबार, जेठ ५, २०८३
नगरपालिकाका मेयर जीवन खत्रीले यही जेठ ८, ९ र १० गते त्रिदिवसीय कार्यक्रम गर्दै चाँगुनारायण नगरपालिकालाई योग नगर घोषणा गर्न लागिएको जानकारी दिए ।
मध्यपुरथिमि नगरपालिकको कार्यसम्पादनमा ५१ अंक, कहाँ भयो कमजोरी ?
शुक्रबार, फागुन १, २०८२
राष्ट्रिय प्राकृर्तिक स्रोत तथा वित्त आयोगले १७ वटा सुचकका आधारमा गरेको मूल्यांकमा सो नगरपालिकाले १०० अंकमा ५०.९२ अंक मात्रै पाएको हो । १७ वटा सुचकको पूर्णांक १०० छ ।
चाँगुनारायण नगरपालिकाको ६ महिनामा १६.३७ प्रतिशत बजेट खर्च
शुक्रबार, पुस २६, २०८१
भक्तपुरको चाँगुनारायण नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा १६.३७ प्रतिशत बजेट खर्च गरेको जनाएको छ ।
चाँगुनारायण नगरपालिका गज्जवका १२ काम, अरु पालिकाले गर्न सक्छन् अनुकरण
सोमबार, चैत १९, २०८०
नागरिकको सबैभन्दा नजिकको सरकार भएकोले उनीहरुका आवश्यकता पूरा गर्ने र दुःख सुखको साथी बन्नको लागि नागरिकसँग जोडिएका केही विशेष कार्यक्रम संचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले जानकारी दिए ।
विपद्सँग लड्न भक्तपुरका ४ वटै पालिका तयार
बुधबार, साउन ३, २०८०
भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण चारवटै नगरपालिकाले आफ्ना क्षेत्रमा हुनसक्ने बाढी, पहिरो एवं डुबानबाट क्षति हुन नदिन विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री र जनशक्ति तयारी अवस्थामा राखेका छन्
चाँगुनारायणका हरेक घरमा २ वटा एभोकाडो अनिवार्य
सोमबार, साउन १, २०८०
भक्तपुरको चाँगुनारायण नगरपालिकाले आगामी ३ वर्षभित्रमा नगरलाई ‘एभोकाडो सिटी’का रुपमा विकास गर्ने भएको छ ।


