भाष्कर दाइ ! पत्रकारलाई राजा आउँदाभन्दा तपाईंको टिभी एसएसएफमा जाँदा बढी फाइदा छ 
भाष्कर दाइ ! पत्रकारलाई राजा आउँदाभन्दा तपाईंको टिभी एसएसएफमा जाँदा बढी फाइदा छ  भाष्कर दाइ ! हिमानी ट्रष्टमा केही पैसा छ भन्दैमा झुट नबोलौं– राजा आएपछि पत्रकार र पत्रकारिताको तरक्की हुने होइन । किनभने यी नदेखेका राजा होइनन्, नभोगेका राजा होइनन् । 
तात्कालीन राजा ज्ञानेन्द्रले बुझेनन् महानगरले गरेको  जरिमाना पत्र, बाटोबाटै फर्काइए कर्मचारी 
तात्कालीन राजा ज्ञानेन्द्रले बुझेनन् महानगरले गरेको  जरिमाना पत्र, बाटोबाटै फर्काइए कर्मचारी  सभा र विरोध प्रदर्शनका नाममा सार्वजनिक सम्पत्तिको नोक्सान गरेको र फोहोर गरेको भन्दै काठमाडौँ महानगपालिकाले तोकेको  जरिमाना तिर्न तत्कालीन राजा ज्ञानेन्द्र शाहले अस्वीकार गरका छन्
तीनकुने क्षेत्रको हिंसात्मक प्रदर्शनमा तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष संलग्नता, महानगरले तोक्यो जरिमाना 
तीनकुने क्षेत्रको हिंसात्मक प्रदर्शनमा तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष संलग्नता, महानगरले तोक्यो जरिमाना  काठमाडौँ महानगरपालिकाले शुक्रवार काठमाडौँको तीनकुने, सिनामंगल, कोटेश्वर, जडिवुटीलगायतका क्षेत्रमा भएका हिंसात्मक घटनामा तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई जिम्मेवार ठहर गरेको छ ।
राजावादीले जडिवुटी प्रशोधन केन्द्रमा लगाए आगो, एमाले र माओवादीको पार्टी कार्यालय तोडफोडको प्रयास  
राजावादीले जडिवुटी प्रशोधन केन्द्रमा लगाए आगो, एमाले र माओवादीको पार्टी कार्यालय तोडफोडको प्रयास   राजावादी प्रर्दशनकारीहरुको समूहले काठमाडौँ र भक्तपुरको सीमामा रहेको जडिवुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगजनी गरेका छन्
राजावादीको प्रदर्शन उग्र, यी क्षेत्रमा लगाइयो कर्फ्यु, पार्टीदेखि मिडिया कार्यालयसम्म तोडफोड 
राजावादीको प्रदर्शन उग्र, यी क्षेत्रमा लगाइयो कर्फ्यु, पार्टीदेखि मिडिया कार्यालयसम्म तोडफोड  राजावादीहरुको आन्दोलनले उग्ररुप लिएपछि तिनकुने, कोटेश्वर र सिनामंगल क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । 
Weather Update