Odapalika - The Fourth Estate - चौथो अंग
प्रभु बैंकमा सिआइबीको छापाः अनुसन्धानका लागि कि आइजिपी बन्न स्टन्ट ?
प्रभु बैंकमा सिआइबीको छापाः अनुसन्धानका लागि कि आइजिपी बन्न स्टन्ट ? कार्कीलाई नयाँ आइजिपीमा नियुक्त गरेको २ दिनपछि नै सिआइबीले भट्टचनलाई रिहा गर्नुले पनि सो प्रकरण शक्तिको दुरुपयोग थियो कि भनेर शंका गर्न थालिएको छ ।
प्रभु बैंकको डिजिटल काउन्टर सञ्चालनमा, के–के पाइन्छ सेवा ?
प्रभु बैंकको डिजिटल काउन्टर सञ्चालनमा, के–के पाइन्छ सेवा ? यस सेवाको सुरुवातसँगै कार्यालय समय कुरेर काउण्टरमा लाइन लागी बैंकिङ सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको छ ।
प्रभु बैंकले माग्यो च्याटर्ड एकाउन्टेन्टदेखि सीबीएस अफिसरसम्मका कर्मचारी, यसरी दिनुस् आवेदन
प्रभु बैंकले माग्यो च्याटर्ड एकाउन्टेन्टदेखि सीबीएस अफिसरसम्मका कर्मचारी, यसरी दिनुस् आवेदन को छ । बैंकले आइतबार एक सूचना जारी गर्दै च्याटर्ड एकाउन्टेन्टदेखि सीबीएस अफिसरसम्ममा कर्मचारीको माग गरेको हो
बागलुङ नगरपालिकाले प्रभु बैंकसँग मिलेर सुरु गरेको ‘नगरकी छोरी’ कस्तो कार्यक्रम हो ?
बागलुङ नगरपालिकाले प्रभु बैंकसँग मिलेर सुरु गरेको ‘नगरकी छोरी’ कस्तो कार्यक्रम हो ? कार्यक्रममा सहभागी भएपछि छोरीहरुले प्रतिव्यक्ति ५ हजार रुपैयाँ नगरपालिकाको तर्फबाट पाउने छन् । यद्यपि, सो रकम निकाल्नको लागि भने छोरीको उमेर २० वर्षको पुगेको हुनुपर्नेछ । 
प्रभु बैंकको सेवा आज र भोलि बन्द 
प्रभु बैंकको सेवा आज र भोलि बन्द  भदौ १ गते शुक्रबार साँझ ६ बजे देखि शनिबार राती १० बजेसम्म एटिएम लगायतका मोबाइल तथा इन्टरनेट सेवाहरु अस्थाई रुपमा बन्द हुने बैंकले जनाएको छ
Weather Update