दंगीशरण गाउँपालिकाले राष्ट्रिय गान गएर सेवा सुरु गर्ने
दंगीशरण गाउँपालिकाले राष्ट्रिय गान गएर सेवा सुरु गर्ने असार ३० गते बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाले जानकारी दिएको छ । बैठकमा गाउँपालिकाका ३५ जना कर्मचारी सहभागी थिए ।
Weather Update