कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही  तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको प्रभाव रहेको छ भने अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशभर आगामी...
मनसुनी वायुको प्रभावले कोशीमा भारी वर्षाको चेतावनी
मनसुनी वायुको प्रभावले कोशीमा भारी वर्षाको चेतावनी गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भेग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा आगामी चारदेखि पाँच दिनभित्र मनसुन विस्तार हुने सम्भावना छ ।
तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान
तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भागमा पश्चिमी  र स्थानीय वायुको आंशिक प्रभाव रहेको  छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ भने...
पश्चिम तराईमा आज हिटवेभ चल्ने, नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियससम्म
पश्चिम तराईमा आज हिटवेभ चल्ने, नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियससम्म आज धनगढीको अधिकतम तापक्रम ३८ देखि ४० र नेपालगञ्जमा अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ । भैरहवा, वीरगञ्ज, घोराही र सिमरामा तापक्रम ३५ देखि ३८ डिग्री सेल्सियसको हाराहारीमा रहने अनुमान गरिएको छ ।
आजको मौसम : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर
आजको मौसम : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण केही केही स्थानमा हल्का वर्षा भएको छ।
अबको तीन दिन भारी वर्षा र हिमपातको सम्भावना, कोशी प्रदेशमा तीब्र गतिको हावाहुरी
अबको तीन दिन भारी वर्षा र हिमपातको सम्भावना, कोशी प्रदेशमा तीब्र गतिको हावाहुरी प्रभावित क्षेत्रका बासिन्दा र यात्रुलाई अनावश्यक यात्रा नगर्न, घरको इन्धन बन्द गर्न, सुरक्षित स्थानमा बस्न र सवारी साधन सञ्चालन नगर्न विशेष सतर्कता अपनाउन आग्रह गरे।
विहानैदेखि पानी पर्‍यो डडेलधुरामा, दिउसो चितवनमा, कहिले पर्छ झापामा ?
विहानैदेखि पानी पर्‍यो डडेलधुरामा, दिउसो चितवनमा, कहिले पर्छ झापामा ? मौसमसम्बन्धी बुलेटिनमा गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशसहित कोसी र बागमती प्रदेशकापहाडी र हिमाली भूभागमा  साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने जनाइएको छ ।
आज साँझसम्म पानी पर्न सक्ने, कहाँ कहाँ पर्छ ?
आज साँझसम्म पानी पर्न सक्ने, कहाँ कहाँ पर्छ ? आज (मंगलबार) साँझसम्म हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।
मौसम जानकारीः फागुन १६ गतेसम्म पानी खासै नपर्ने, कुन प्रदेशमा कहिले पर्छ ?
मौसम जानकारीः फागुन १६ गतेसम्म पानी खासै नपर्ने, कुन प्रदेशमा कहिले पर्छ ? देशका बाँकी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले सार्वजनिक गरेको जलवायु आकलनमा उल्लेख छ ।
आज दिनभर मध्यम वर्षा, रातिदेखि भारी वर्षाको सम्भावना
आज दिनभर मध्यम वर्षा, रातिदेखि भारी वर्षाको सम्भावना ‘यसलाई मध्यम वर्षा भनिन्छ, ५० मिलिमिटर वर्षा पुगेपछि मात्रै भारी वर्षा भन्न मिल्छ । आज रातिबाट भने भारी वर्षा हुने सम्भावना छ,’ उनले भने ।
प्रतिकूल मौसमले हवाई उडान प्रभावित, ठप्प भयो अन्तराष्ट्रिय विमानस्थल
प्रतिकूल मौसमले हवाई उडान प्रभावित, ठप्प भयो अन्तराष्ट्रिय विमानस्थल मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएका हुन् ।
Weather Update