अर्नब चक्रवातको असर कम गर्न कस्तो तयारी गरेको छ सरकारले ?
बिहीबार, कात्तिक १२, २०८३
अर्नब चक्रपातबाट मुख्य राजमार्ग प्रभावित हुने, सबैभन्दा बढी कहाँ ?
बिहीबार, कात्तिक १२, २०८३
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखा र भौगर्भिक तथा जल उत्पन्न विपद् अनुसन्धान शाखाले बिहीबार चक्रवात ‘अर्नब’को सम्भावित प्रभाव सम्बन्धमा प्रमुख राजमार्गहरुमा प्रारम्भिक पहिरो जोखिम आंकलन तथा पूर्वसूचना जारी गरेको हो ।
मधेश प्रदेशमा बाढीको वितण्डा, कुन पालिकाको कुन वडामा बढी छ जोखिम ?
शुक्रबार, असोज ९, २०८३
महाशाखाका अनुसार सिराहा जिल्लाको सिराहा नगरपालिका, महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिका र रौतहट जिल्लाको राजपुर नगरपालिमा असर देखिएको छ ।
असोज ९ गतेको मौसम अपडेटः कुन जिल्लाको कुन नदीमा कत्रो बाढी आउँछ ? (देशभरको विवरण)
शुक्रबार, असोज ९, २०८३
वर्षाले जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरी, जल तथा मौसम विज्ञान विभाग जस्ता निकायहरुले सार्वजनिक गरेको विवरणले देशभरमा वर्षाको कारण समस्या सिर्जना भएको देखाएको छ ।
असोज ८ गतेको मौसम अपडेटः देशभरका कुन नदीमा छ बाढीको ठूलो जोखिम ?
बिहीबार, असोज ८, २०८३
यसैक्रममा विभाग अन्तरगतको बाढी पूर्वानुमान महाशाखाले विशेष बुलेटिन प्रकाशन गरी देशभरका नदीहरुमा बाढीको जोखिम बारे जानकारी दिएको छ ।
देशका केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना
सोमबार, साउन ११, २०८३
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।
देशका केही स्थानमा भारी वर्षाको सम्भावना
शनिबार, साउन ९, २०८३
मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भू–भागमा सरदरभन्दा उत्तरतर्फ तथा पूर्वी भू–भागमा सरदर स्थानको आसपासमा छ । देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको...
मनसुनी प्रभावले केही स्थानमा वर्षाको सम्भावना
शुक्रबार, साउन ८, २०८३
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ । अहिले देशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहेको छ भने तराईमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
देशका केही स्थानमा भारी वर्षाको सम्भावना
मंगलबार, साउन ५, २०८३
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ । विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
आज र भोलि काठमाडौँ उपत्यकामा अतिभारी वर्षाको पूर्वानुमान, काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
शनिबार, साउन २, २०८३
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय बाढीपहिरो, डुवानको जोखिम बढेको जनाउँदै काठमाडौँ उपत्यकाको यात्रामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
शुक्रबार, साउन १, २०८३
देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुने छ ।
बागमतीसहित ४ प्रदेशमा भारी वर्षाको सम्भावना
बुधबार, असार ३१, २०८३
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा तथा...
मनसुनी वायुको प्रभावले देशभर मध्यम वर्षा
मंगलबार, असार ३०, २०८३
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका धैरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ ।


