मधेश प्रदेशमा बाढीको वितण्डा, कुन पालिकाको कुन वडामा बढी छ जोखिम ?
काठमाडौँ । मधेश प्रदेश अन्तरगतका सिराहा, महोत्तरी र रौतहट जिल्लामा बाढीको असर देखिन थालेको छ ।
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तरगतको बाढी पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार यी दुई जिल्लाको विभिन्न स्थानीय तहमा मध्यम र न्यून प्रभाव पर्ने देखिएको छ ।



महाशाखाका अनुसार सिराहा जिल्लाको सिराहा नगरपालिका, महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिका र रौतहट जिल्लाको राजपुर नगरपालिमा असर देखिएको छ ।
कुन स्थानीय तहको कुन वडामा कस्तो असर पर्छ भन्ने जानकारी माथिको तस्बीरबाट लिन सकिने छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३ १६:४४
प्रतिक्रिया दिनुहोस्




