आज दिनभर मध्यम वर्षा, रातिदेखि भारी वर्षाको सम्भावना
बिहीबार, कात्तिक १३, २०८२
प्रतिकूल मौसमले हवाई उडान प्रभावित, ठप्प भयो अन्तराष्ट्रिय विमानस्थल
बिहीबार, कात्तिक १३, २०८२
मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएका हुन् ।
अब मौसम विभागले फोन गरेरै दिनेछ बाढीसम्बन्धी पूर्वसूचना
आइतबार, भदौ ८, २०८२
एकैपटक धेरैलाई ‘भ्वाइस कल’ गर्दा सेवा अवरुद्ध कति हुन्छ भन्ने विषयमा थप परीक्षण भइरहेको जानकारी दिदै उनले यही साता परीक्षण गर्ने तयारीका साथ छलफल भइरहेको जानकारी दिए ।
यस्तो छ आजको मौसम पूर्वानुमान
बिहीबार, साउन १५, २०८२
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको जनाएको छ ।
आजको नेपालको मौसमः यी पाँच प्रदेशमा हुनेछ भारी वर्षाको सम्भावना
आइतबार, साउन ११, २०८२
राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
अबको ३ दिन भारी वर्षापछि बाढी पहिरो, कुन कुन जिल्लामा बढी छ जोखिम ?
शनिबार, साउन ३, २०८२
विभागले साउनको ३, ४ र ५ गते देशभर अत्याधिक वर्षा भई नदीहरुमा पानीको सतहले सतकर्ता बिन्दु पार गर्नसक्ने पूर्वानुमान गरेको छ ।


