सबै वडाका महिलालाई उद्यमशीलता तालिम दिएर बेथानचोक गाउँपालिकाले सुरु गर्यो कोसेली–घर
सोमबार, भदौ ९, २०८२
अध्यक्ष अधिकारीका अनुसार सीप सिकेको महिलाद्वारा उत्पादित सामग्री साबुन, रैथाने पीठो, स्याउ, दुनाटपरी, चकटी, चोया खोस्टाबाट बनेका सामग्री कोसेली घरमा राखिएको छ ।


