तनहुँका १० वटै स्थानीय तहमा मगर भाषा पठनपाठन गरिँदै
मंगलबार, जेठ २६, २०८३
धानबालीमा मरुवा रोगले तनहुका किसान चिन्तित, पालिकाद्वारा स्थलगत प्राविधिक अनुगमन
बुधबार, जेठ १३, २०८३
कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका धानबालीको स्थलगत प्राविधिक अनुगमन कार्यक्रम सञ्चालन गरेको छ । म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाका विभिन्न कृषि क्षेत्रमा गरिएको अनुगमनमा प्रदेश तथा जिल्लास्तरका कृषिसम्बन्धी निकायका विज्ञ प्राविधिकहरूको सहभागिता थियो ।
तनहुँमा छ हजार भन्दा बढी मत बदर
आइतबार, फागुन २४, २०८२
क्षेत्र नम्बर २ अन्तर्गत ६६ हजार १०० मत खसेकामा ६२ हजार ५७९ मत सदर भएको छ । मतपत्रमा एकभन्दा बढी चिह्न लगाउने, गलत स्थानमा छाप लगाउने तथा खाली मतपत्र हाल्ने जस्ता कारणले मत बदर भएको लम्सालको भनाइ छ ।
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न
बुधबार, फागुन २०, २०८२
आयोजना प्रमुख श्यामजी भण्डारीले आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत प्रभावित क्षेत्रहरूमा उपभोक्ता समितिमार्फत सामुदायिक विकास तथा जीविकोपार्जन पुनःस्थापन कार्यक्रम सञ्चालन गरिएको बताए। उपभोक्ता समितिमार्फत सञ्चालित योजना वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायकबाट नियमित रूपमा अनुगमन गरिएको उनको भनाइ छ ।
सुन्तला बेचेर तनहुँका कृषकले कमाए ४५ करोड ५० लाख, जिविस पूर्वसभापतिको कमाइ ९० लाख
आइतबार, फागुन ३, २०८२
तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यस वर्ष ९० लाख रुपैयाँको सुन्तला बिक्री गरे । जिल्ला विकास समिति तनहुँका पूर्वसभापति अधिकारी सुन्तलाखेतीबाट सन्तुष्ट छन् ।
तनहुँका स्थानीय तहले गरे १५ किलोमिटर सडक कालोपत्रे, कुनले कति ?
बिहीबार, असोज २३, २०८२
गत आर्थिक वर्षमा जिल्लाका छ गाउँपालिकाले १५.६२ किलोमिटर सडक कालोपत्र गरेका हुन् । त्यस्तै ती पालिकाले ३८ दशमलव ५५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलेका छन् ।


