स्थानीय सेवा ऐन संशोधनका लागि नगरपालिका संघ मधेश प्रदेशको कार्यदल गठन
मंगलबार, कात्तिक १३, २०८१
नेपाल नगरपालिका संघ मधेश प्रदेशले स्थानीय सेवा ऐन संशोधनका लागि मनराशिस्वा नगरपालिकाका मेयर मोहन पाण्डेयकाे नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको छ ।
संवैधानिक अधिकारमा हस्तक्षेप नगर्न स्थानीय सरकारको खबरदारी
शुक्रबार, असोज १२, २०८०
स्थानीय तहहरुलाई संविधानले दिएको अधिकार प्रयोगमा बन्देज लगाइएको र वाधा उत्पन्न गरिएको भन्दै देशभरका स्थानीय तहहरुले सरकारको ध्यानाकर्षणसहितको प्रतिवेदन बुझाएका छन्
स्थानीय तहले प्रधानमन्त्रीलाई सम्झाए संविधान, भने– हाम्रो अधिकारमा हस्तक्षेप नगरिदिनु
मंगलबार, भदौ ५, २०८०
संघले आफूहरुको अधिकार हस्तक्षेप गरेको भन्दै गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघले त्यसो नगर्न प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

