प्रम कार्कीले रविसँग भनिन्- तपाईं युवाहरुसँग देशवासीले ठूलो अपेक्षा गरेका छन्
आइतबार, चैत ८, २०८२
निर्वाचन सम्पन्न भएकोमा प्रधानमन्त्री कार्कीद्वारा जनतालाई बधाई
बिहीबार, फागुन २१, २०८२
प्रधानमन्त्री कार्कीले आज निर्वाचनको मतदात सकिएलगत्तै सामाजिक सन्जाल (फेसबुक) मार्फत लेखेकी छन्,‘निर्वाचन आयोगको कुशल नेतृत्व, सुरक्षाकर्मीहरूको उच्च मनोबल र राष्ट्रप्रतिको बफादारिता, मेरो मन्त्रिपरिषद्का सदस्य तथा राष्ट्रसेवक कर्मचारीहरूको लगनशीलता, राजनीतिक दल र उम्मेदवारहरूको सकारात्मक सहयोग, अन्तरराष्ट्रिय समुदायको साथ र समर्थन, सञ्चारमाध्यमका जिम्मेवार खबरदारीका लागि धन्यवाद ।’
एकै चरणमा निर्वाचन हुन्छ, जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
बिहीबार, माघ २२, २०८२
‘मतपत्र छपाइ गरेको हरेर मलाई निकै उत्साह जागेर आयो, मतपत्र हेर्ने काम भयो, त्यो देखेर हामीलाई लाग्यो, निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ । प्रेसका कर्मचरीहरुले एकदमै राम्रो काम गर्नु भएको रहेछ‚’ प्रधानमन्त्री कार्कीले भनिन् । निर्वाचनको चार खम्बामध्ये दुई खम्बा निर्वाचन आयोग रहेको उल्लेख गर्दै उनले...
'निर्वाचन सफल पार्नु सबैको दायित्व हो, निष्पक्ष र भयरहित वातावरणको ग्यारेन्टी सरकारले गर्छ'
शनिबार, पुस १२, २०८२
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'सँगको भेटपछि उनले सामाजिक सञ्जालमार्फत निर्वाचनका लागि कुनै पनि संशय नरहने गरी काम गरिरहेको बताएकी हुन् ।
प्रधानमन्त्रीको दाबीः दलहरू एकजुट भए देशमा हिंसा मच्चिदैन
सोमबार, पुस ७, २०८२
सिंहदरबारमा आज निर्वाचन आयोग, राजनीतिक दल, जेनजी प्रतिनिधि तथा सरोकार भएकाहरूबीच भएको बैठकमा उनले सबै दल एकजुट भए कुनै पनि नकारात्मक तत्वले देशमा हिंसा मच्चाउन नसक्ने स्पष्ट पारिन् ।
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
बिहीबार, मंसिर १८, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन्।
निर्वाचन गर्न प्रधानमन्त्रीले खोजिन् एमालेको साथ
बिहीबार, मंसिर ११, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा संस्थागत समर्थन र सहयोगका लागि नेकपा एमालेसँग आग्रह गरेकी छन् ।
प्रधानमन्त्रीको सचिवालयबाट १४ जनालाई हटाइयो
बुधबार, मंसिर १०, २०८२
प्रधानमन्त्रीको सचिवालयबाट १४ जनालाई जिम्मेवारी मुक्त गरिएको छ।
चुनाव गराउन आएको हो‚झापाबाट चुनाव लड्दिनँ
बुधबार, मंसिर ३, २०८२
२१ फागुनमा हुने निर्वाचन नलड्ने प्रधानमन्त्री सुशीला कार्की स्पष्ट पारेकी छन् ।
प्रम कार्कीसँग उपत्यका मेयर्स फोरमको छलफल
सोमबार, मंसिर १, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरूसँग छलफल गरेकी छन् । उनले उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग आज साँझ बालुवाटारमा छलफल गरेकी हुन् ।
सतर्कता केन्द्रलाई प्रधानमन्त्री कार्कीले दिइन् यस्ता निर्देशन
सोमबार, मंसिर १, २०८२
भ्रष्टाचार र अनियमितताविरुद्धको अभियानमा राष्ट्रिय सतर्कता केन्द्रलाई सक्रिय बनाइने भएको छ ।
प्रम कार्की र पूर्व राष्ट्रपति यादवबिच यी विषयमा भए छलफल
बुधबार, कात्तिक १९, २०८२
प्रधानमन्त्री सुशीला कार्की र पूर्व राष्ट्रपति डा रामवरण यादवबिच आज शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा चर्चा भएको थियो।
मुख्यमन्त्रीहरूले भने: निर्वाचनको वातावरणका लागि संघ सरकारसँग सहकार्य गर्न तयार छौँ
आइतबार, कात्तिक १६, २०८२
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।


