Odapalika - The Fourth Estate - चौथो अंग
प्राचीन स्मारकहरूलाई परम्परागत निर्माण सामग्रीबाट पुनरुत्थान गर्दै कामपा २३ 
प्राचीन स्मारकहरूलाई परम्परागत निर्माण सामग्रीबाट पुनरुत्थान गर्दै कामपा २३  भौतिक सम्पदा स्थलहरूको संरक्षण, मर्मत तथा सम्भारका क्रममा विगतमा भएका त्रुटि सच्याउन काठमाडौँ महानगरपालिकाको वडा नम्बर २३ ले सर्वेक्षणको काम थालेको छ । प्राचीन सम्पदाका कुनै भाग टुटफुट भएमा त्यसलाई अड्याउन, थप बिग्रिन नदिन सिमेन्ट लगायत आधुनिक निर्माण सामग्री प्रयोग भएको छन् ।
जुद्ध वारुण यन्त्र कार्यालय सबलीकरण र भूमिगत फायर ड्राइराइजर कार्यको अनुगमन 
जुद्ध वारुण यन्त्र कार्यालय सबलीकरण र भूमिगत फायर ड्राइराइजर कार्यको अनुगमन  काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले आज वडा नं. २३ ले गरिरहेको जुद्ध वारुण यन्त्र कार्यालयको सबलीकरण (रेक्टोफिटिङ् एण्ड मेन्टिनेन्स) र वडा नम्बर २६ मा जडान गरिएको अन्डरग्राउन्ड फायर ड्राइराइजर कार्यको अनुगमन गरेको छ ।
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै कामपा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै कामपा - काठमाडौँ महानगरपालिकाले विद्युतीय शासन प्रणालीलाई थप मजबुद बनाउन ७१ सेवा केन्द्रका लागि तीव्र गतिको इन्टरनेट सेवा जडान प्रक्रिया अघि बढाएको छ । 
छठ पर्वलाई भव्य र सुरक्षित बनाउन महानगरपालिकाको विशेष तयारी
छठ पर्वलाई भव्य र सुरक्षित बनाउन महानगरपालिकाको विशेष तयारी महानगरले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि घाट, पोखरी, दह तथा नदी किनारहरूमा सरसफाइ, व्यवस्थापन र सजावटलाई प्राथमिकताका साथ अघि बढाउँदै तयारीलाई अन्तिम चरणमा पुर्‍याएको जनाएको छ।
Weather Update