हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक‚ कस्ले कहाँ जिते?
शनिबार, फागुन २३, २०८२
राष्ट्रिय सभा निर्वाचनः यी हुन् विजयी भएका नयाँ १८ अनुहार(सूचीसहित)
आइतबार, माघ ११, २०८२
निर्वाचनमा गठबन्धनका सबै उमेदवार निर्वाचित भए । कांग्रेसले ९, एमालेले आठ र जनता समाजवादी पार्टी नेपालले एक सिट पाएको छ । कोशी प्रदेशबाट नेकपा (एमाले) की रोशनी मेचे र सोमनाथ पोर्तेल निर्वाचित भएका छन् । खुल्ला सदस्यमा यसअघि नै नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए।
एनपीएलः उद्घाटन खेलमा काठमाडौं पाँच विकेटले विजयी
सोमबार, मंसिर १, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो खेलमा काठमाडौं विजयी भएको छ । उद्घाटन खेलमा पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई काठमाडौंले हराएको हो ।
१३ नम्बर बन्यो अन्तर वडा फुटसल प्रतियोगिताको विजेता
शनिबार, कात्तिक २९, २०८२
तेस्रो प्रयोगराज सिंह सुवाल अन्तर वडा फुटसल प्रतियोगितामा वडा नम्बर १३ को टिम विजेता बनेको छ । लैनचौर फुटसल मैदानमा कार्तिक २२ गते देखि सुरु भएको खेलको फाइनलमा आज वडा नं. ४ लाई पेनाल्टी गोलबाट हराएर वडा १३ को टिम विजेता भएको हो ।
सावित्राको दुई गोलसँगै भारतमाथी नेपालको रोमाञ्चक जित
सोमबार, कात्तिक १०, २०८२
शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोल मद्तमा नेपालले भारतलाई २-१ ले पराजित गरेको हो ।


