Odapalika - The Fourth Estate - चौथो अंग
गृहमन्त्री र पूर्व राष्ट्रपति भण्डारीबीच भेटवार्ता
गृहमन्त्री र पूर्व राष्ट्रपति भण्डारीबीच भेटवार्ता गृहमन्त्री ओमप्रकाश अर्यालले आज पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
प्रम कार्की र पूर्व राष्ट्रपति यादवबिच यी विषयमा भए छलफल
प्रम कार्की र पूर्व राष्ट्रपति यादवबिच यी विषयमा भए छलफल प्रधानमन्त्री सुशीला कार्की र पूर्व राष्ट्रपति डा रामवरण यादवबिच आज शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा चर्चा भएको थियो।
पूर्व राष्ट्रपति यादवसँग गृहमन्त्री अर्यालको निर्वाचन उन्मुख संवाद
पूर्व राष्ट्रपति यादवसँग गृहमन्त्री अर्यालको निर्वाचन उन्मुख संवाद पूर्व राष्ट्रपति डा रामवरण यादवसँग गृहमन्त्री ओमप्रकाश अर्यालले भेट गरेका छन् । गृहमन्त्री अर्यालले नेपालका प्रथम राष्ट्रपति डा यादवको ललितपुर बागडोलस्थित निवासमै पुगेर उनीसँग भेटवार्ता गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कार्की र संघीय संसद्का पदाधिकारीहरू बिच भेटवार्ता
प्रधानमन्त्री कार्की र संघीय संसद्का पदाधिकारीहरू बिच भेटवार्ता प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले दिएको जानकारी अनुसार संघीय संसद्का दुबै सदनका पदाधिकारीहरूले भेटवार्ता गरेका हुन् । प्रम कार्कीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग उनीहरूको समसामयिक विषयमा छलफल भएको हो । 
Weather Update