निर्वाचन सडक पाँच वर्षदेखि अलपत्र, स्थानीय मात्रै होइन वडाध्यक्ष नै सुनाउँछन् गुनासो
बुधबार, असोज ७, २०८३
विमानस्थलकाे निर्माणाधीन टर्मिनलभवनको सेफ्टी ट्यांकीमा डुबेर बालकको मृत्यु
आइतबार, साउन ३१, २०८३
रारा विमानस्थलमा निर्माणाधीन टर्मिनल भवनको सेफ्टी ट्यांकीमा जम्मा भएको वर्षाको पानीमा डुबेर ११ वर्षीय बालकको मृत्यु भएको छ।
हुम्लाका सतावटै स्थानीय तहले ल्याए बजेट, कुनको कति ?
बिहीबार, असार ११, २०८३
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै पालिकाले उत्पादन, पर्यटन, शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्दै जनमुखी बजेट ल्याएका हुन् ।
हुम्ला सदरमुकाममा चार दिनदेखि विद्युत् आपूर्ति बन्द
बिहीबार, कात्तिक २७, २०८२
सदरमुकाम सिमकोट चार दिनदेखि अन्धाकार भएको छ। सदरमुकामको एक मात्र हिल्दुम जलविद्युत् वितरण केन्द्रमा खराबी आएपनि मर्मत हुन नसक्दा विद्युत् आपूर्ति बन्द भएको हो।
हुम्लामा थपिए ९७५ नयाँ मतदाता‚ नाम दर्ता गराउनेमा ७४ वर्षकी वृद्धा समेत
मंगलबार, कात्तिक २५, २०८२
हुम्लामा ९७५ मतदाता थपिएका छन् । मतदाता नामावलीमा नाम दर्ताका लागि आह्वानभएसँगै सो सङ्ख्यामा मतदाता थपिएका हुन् ।


