बैदेशिक रोजगार विभागका लेखापाल घुस सहित पक्राउ
सोमबार, चैत १९, २०८०
सेवाग्राहीसँग १५ हजार घुस लिने वडाअध्यक्ष रंगेहात पक्राउ
सोमबार, चैत १९, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिदैँ गर्दा वडाअध्यक्षलाई पक्राउ गरेको छ
दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्षसहित १९ जना विरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, चैत १५, २०८०
विशेष अदालतमा दायर मुद्दामा ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गरिएको छ ।
पालिकाको भवन निर्माणमा अनियमितताः मेयर, निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा
बुधबार, चैत १४, २०८०
आयोगले बुधबार विशेष अदालत काठमाडौँमा उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो
सेवाग्राहीसँग घुस लिने सव–इन्जिनियर भागे, चेक र नगद लिएर फर्कियो अख्तियारको टोली
शुक्रबार, चैत ९, २०८०
घुल लिदालिदै रंगेहात पक्राउ गर्न गएको अख्तियारको टोली साफिले फोलेको १५ हजार रुपैयाँ नगद र ५५ हजार रुपैयाँ बराबरको चेक लिएर फर्किएको थियो ।
प्रमुख प्रशासकीय अधिकृतसहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा
सोमबार, चैत ५, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
जिल्ला प्राविधिक कार्यालयका प्रमुख सहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, चैत १, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका प्रमुख सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ
प्रमुख प्रशासकीय अधिकृत सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, चैत १, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृ सहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रधानाध्यापक सहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा
मंगलबार, फागुन १५, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक सहित ४ जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको छ
मालपोतका नासुसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा
शुक्रबार, फागुन ११, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर नापी कार्यालयका नासु सहित ५जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, फागुन १०, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ
भ्रष्टाचारका केन्द्र बन्दै स्थानीय तह, ५ महिनामा पर्वतमा मात्रै ५६ उजुरी दर्ता
मंगलबार, पुस ३, २०८०
आयोगको कार्यालय पोखरा शाखाका अनुसार प्राप्त उजुरीमध्ये सातवटा स्थानीय तहका ५६ वटा र बाँकी ३३ वटा अन्य सरकारी कार्यालयका रहेका छन्
झलनाथ खनालको नाममा पूर्वमन्त्री र मेयर मिलेर गरे भ्रष्टाचार
आइतबार, असोज २१, २०८०
सर्लाहीको लालबन्दी नगरपालिकाका तत्कालीन मेयर र मधेश प्रदेशका तत्कालीन मन्त्रीले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने नाममा करोडौँ रकम भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ

